06/02/2026
सम्पूर्णमा नमस्कार l
उच्चस्तरिय काठबाट निर्मित कलात्मक विभिन्न घरायसी सामाग्री हजुरहरु समक्ष लिएर आएका छौं । विभिन्न डिजाइनका फूलका गमला राख्ने स्ट्याण्ड, साना ठूला आकारका मन्दिरहरूले डेनमार्कका धेरै नेपाली घरहरूमा स्थान पाईसकेका छन् र घरको सौन्दर्यतामा थप आकर्षण थपी सकेका छन् । यदी हजुरहरु पनि यस्तै घरायसी कलात्मक काठका सामाग्रीको खोजीमा हुनुहुन्छ भने कृपया हामीलाई सम्झनु होला ।
के हजुरका आफन्त, इष्टमित्र , साथीभाईले भर्खर घर अथवा अर्पाटमेन्ट किन्नुभएको छ, उपहार के लगेर जाने होला भनेर सोचिरहनु भएको छ भने , हाम्रा कलात्मक घर सजावटका सामाग्रीहरू राम्रो अपसन हुन सक्छन है । पैसाको उचित प्रयोग पनि हुने र उपहार प्राप्त गर्नैले हजुरहरूलाई जीवनभर सम्झि रहने छन ।
जानकारी र अर्डरकालागी हाम्रो फेसबुक पेज, टिकटक र म्यासेन्जरमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । धन्यवाद 🙏
https://www.tiktok.com/?_r=1&_t=ZN-93g03Wf6p4o
https://www.facebook.com/profile.php?id=61581404614325