25/03/2025
सरस्वती फूड ईण्डष्ट्रिज(शिकारी मसला)को बार्षिक उपहार योजना अन्तर्गत कम्पनीका शुभचिन्तक तथा गुर्भाकोट न.पा,भेडावारी बजार सुर्खेत जिल्लाका सफल ब्यबसायी श्री गुरुङ स्टोर्सज्यु लाई कम्पनीको तर्फबाट १ थान CCTV Camera(complete set with 4 camera) जडान गरियो।हार्दिक बधाई छ गुरुङ स्टोर्स ।