BSI Construction Company P.v.t Ltd

  • Home
  • BSI Construction Company P.v.t Ltd

BSI Construction Company P.v.t Ltd Challenging changes with a mission to build
Kartik Construction company Pvt.Ltd is a corporate holdi

15/10/2021

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

06/09/2021

choose your cement

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यस...
22/08/2021

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ।

08/08/2021

घर बनाउनु परे हामीलाई सम्जनु होस

खिरको मिठास जस्तै तपाईको जीवनमा पनि संधै मिठास फैलिरहोस्।साउन १५ अर्थात खिर खाने दिनको पावन अवसरमा BSI Construction Comp...
30/07/2021

खिरको मिठास जस्तै तपाईको जीवनमा पनि संधै मिठास फैलिरहोस्।
साउन १५ अर्थात खिर खाने दिनको पावन अवसरमा BSI Construction Company सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

15/07/2021

complete the project

08/07/2021

New home

कम्पनिले घर बनाउँदा महँगो हुन्छ भन्ने भ्रममा नपर्नुहोस। सस्तो, सुलभ, गुणस्तरीय र आकर्षक घरको नक्सा र निर्माणको लागी हामी...
27/06/2021

कम्पनिले घर बनाउँदा महँगो हुन्छ भन्ने भ्रममा नपर्नुहोस। सस्तो, सुलभ, गुणस्तरीय र आकर्षक घरको नक्सा र निर्माणको लागी हामीलाई सम्झनुहोस।
नक्सादेखि निर्माणसम्म!!!

☎ 9849575098, 9828574530

आजकै दिन अर्थात २०५८ जेष्ठ १९ गते देखि नै नेपालको राजनीतिमा कालो बादल मडारियो जो २०७८ सम्म मडारिइ रहेको छ । शान्तिका अग्...
02/06/2021

आजकै दिन अर्थात २०५८ जेष्ठ १९ गते देखि नै नेपालको राजनीतिमा कालो बादल मडारियो जो २०७८ सम्म मडारिइ रहेको छ । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र भुमि लाई अस्थिर र अशान्त बनाउंदै आएका छन इण्डो पश्चिमाका ग्राइण्ड डिजाइनरहरुले ... । नारायणहिटी राजदरबारमा घटेको त्यो अकल्पनीय र कहाली लाग्दो घटनामा मृत्युवरण गर्नु भएका राजपरिवारका सम्पुर्ण सदस्यहरु प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दछु ।

विवेकशील साझा पार्टीका संस्थापक नेता आशलाग्दो भविष्य बोकेका,आदर्श, निष्ठा र सेवामुलक सामाजिक परिवर्तन र सुधारमा निरन्तर ...
01/06/2021

विवेकशील साझा पार्टीका संस्थापक नेता आशलाग्दो भविष्य बोकेका,आदर्श, निष्ठा र सेवामुलक सामाजिक परिवर्तन र सुधारमा निरन्तर कार्यरत उज्ज्वल थापाको निधनको खबरले अत्यन्त दुःखित छौ । दिवङ्गत आत्माको चीरशान्तिको कामना साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।

नयाँ ठिमी चोक बाट 1 किलोमीटर भित्र पानि टंकी नजिक नयाँ प्लटिङ मा 20 फुट को बाटो ढल विजुली पिच भएको 3 आना 4 आना 5 आना 6 आ...
05/01/2021

नयाँ ठिमी चोक बाट 1 किलोमीटर भित्र पानि टंकी नजिक नयाँ प्लटिङ मा 20 फुट को बाटो ढल विजुली पिच भएको 3 आना 4 आना 5 आना 6 आना तुक्क्रा जग्गा बिक्री मा छ किन्न चाहानु हुनि माहानुभाब ले सिधै सम्पर्क गर्नु होला
शंकर प्रसाद दुलाल
9849575098
9828574530
चादो गर्नु होला सीमीत अबदी सम्म मात्रै
मूल्य रु 29,00,000

Address

Bhaktapur

Opening Hours

Monday 10:00 - 17:45
Tuesday 10:00 - 17:45
Wednesday 10:00 - 17:45
Thursday 10:00 - 17:45
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:45

Telephone

+9779849575098

Alerts

Be the first to know and let us send you an email when BSI Construction Company P.v.t Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BSI Construction Company P.v.t Ltd:

  • Want your business to be the top-listed Interior Service?

Share