06/02/2025
पुस्तौँ टिक्छ, पैसा पनि ठिक छ!
AAC ईट्टा, रातो ईट्टाको सस्तो, टिकाउ र वातावरण मैत्री विकल्प हो। AAC ईट्टाहरु व्यापारिक भवन देखि आवासीय भवन, उद्योग क्षेत्र, अस्पताल र विद्यालय बनाउन प्रयोग गर्न सकिन्छ। AAC ईट्टा चाहिएमा Mission Order and Supplier लाई 9858063694 मा सम्पर्क गर्नुहोला।
AAC ईट्टाका विशेषताहरु:
ध्वनी प्रतिरोधक
भूकम्प प्रतिरोधक
आगो प्रतिरोधक
हलुका र बलियो
समय र लागतको बचत
AAC ईट्टा सम्बन्धी थप जानकारीको लागि
Website: https://aacitta.com/