Laxmi food & Snacks Udhyog

Laxmi food & Snacks Udhyog We are proud manufacturers of premium quality products including Nutrela Finger Chips, Chakki Atta, Sooji, Besan, and Maida.

Our commitment is to ensures that every product is crafted with care, providing you with the finest ingredients for cooking needs.

!! Happy Labour Day !!Celebrating the strength, dedication, and hard work of every individual on this International Work...
01/05/2026

!! Happy Labour Day !!
Celebrating the strength, dedication, and hard work of every individual on this International Workers' Day. Your efforts build the world we live in—today and every day.

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
01/05/2026

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!

17/04/2026

मातातीर्थ औंसीको हार्दिक शुभकामना। आमाको माया अनमोल छ, जसको मूल्य कहिल्यै तिर्न सकिँदैन आमाको माया नै संसारकै सबैभन्दा ठूलो आशीर्वाद हो।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना। यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना। यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।

राम नवमीको पावन दिनमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको य...
27/03/2026

राम नवमीको पावन दिनमा सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। धर्म, सत्य र आदर्श जीवनका प्रतीक श्रीरामको जन्मोत्सवको यस शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै, समृद्ध नेपाल निर्माणमा सहकार्य गरौं।
19/02/2026

संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै, समृद्ध नेपाल निर्माणमा सहकार्य गरौं।

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना  !! नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्...
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना !! नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।
​.

महाशिवरात्रिको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !​.
15/02/2026

महाशिवरात्रिको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
​.

शहिद दिवसको अवसरमा देश र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने वीर शहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर...
30/01/2026

शहिद दिवसको अवसरमा देश र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने वीर शहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं।
​.

सरस्वती पूजाको हार्दिक शुभकामना! माँ सरस्वतीको आशीर्वादले तपाईंको जीवन ज्ञान र विद्या ले भरिपूर्ण होस्।​.               ...
23/01/2026

सरस्वती पूजाको हार्दिक शुभकामना! माँ सरस्वतीको आशीर्वादले तपाईंको जीवन ज्ञान र विद्या ले भरिपूर्ण होस्।
​.

तामाङ समुदायको महान चाड तथा नयाँ वर्ष ‘सोनाम ल्होछारको' पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति र समृद्ध...
19/01/2026

तामाङ समुदायको महान चाड तथा नयाँ वर्ष ‘सोनाम ल्होछारको' पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

Address

Itahari-13, Khanar, Sunsari
Biratnagar
56613

Opening Hours

09:00 - 17:00

Telephone

+977 985-2020806

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi food & Snacks Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share