Bhandari Decor

Bhandari Decor Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhandari Decor, Home decor, Kantirajpath, Hetauda.

घर सजावट र Bedding स्टोर।
Parquet,Blinds,Carpet,Curtain,Velvet bedsheet, blanket, fiber sirak, pfoam wholesale,floor parqueting,pillow लगाएतका घर सजावट सम्बन्धि समानहरु उपलब्ध छ।
उच्च गुणस्तर, उचित मूल्य र विश्वासिलो सेवा।

HDF Laminated Action TESA Indian Flooring is one the most attractive flooring option for your Home & Office.✔️LAMINATED ...
03/08/2026

HDF Laminated Action TESA Indian Flooring is one the most attractive flooring option for your Home & Office.

✔️LAMINATED WOODEN FLOORING
🔥 Upto 25 Year warranty
👉 Fire Resistant
👉 Water Resistant
👉 Scratch Resistant
🚛 Free home delivery
🛠 Free Instant Installation

☎ Bhandari Decor
9855072333

✨ झ्यालको सुन्दरता, तपाईंको रोजाइ! ✨घर होस् वा अफिस, सही Window Blinds ले तपाईंको स्थानलाई अझ आकर्षक, आधुनिक र व्यवस्थित...
03/08/2026

✨ झ्यालको सुन्दरता, तपाईंको रोजाइ! ✨

घर होस् वा अफिस, सही Window Blinds ले तपाईंको स्थानलाई अझ आकर्षक, आधुनिक र व्यवस्थित बनाउँछ।

हामीसँग उपलब्ध:
🔹 रोलर ब्लाइन्ड्स
🔹 जेब्रा ब्लाइन्ड्स
🔹 भर्टिकल ब्लाइन्ड्स

✅ उच्च गुणस्तरका सामग्री
✅ प्रोफेशनल मापन तथा जडान सेवा
✅ घर, अफिस, होटल, पसल तथा अन्य सबै प्रकारका स्थानका लागि उपयुक्त

📞 सम्पर्क: ९८५५०७२३३३
📩 आजै फोन गर्नुहोस् वा इनबक्स गर्नुहोस्। तपाईंको आवश्यकता अनुसार उत्कृष्ट समाधान प्रदान गर्न हामी सधैं तयार छौं।

Bhandari Decor
“Quality You Can Trust, Style You’ll Love.”

31/07/2026

खिर खाने दिन (साउन १५) को हार्दिक शुभकामना।।🌾🍚

असारको रोपाईं सकिएपछि थकान मेटाउने र साउनको हरियालीमा परिवारसँग बसेर मिठो खिर खाने हाम्रो नेपाली परम्परा हो।
यस पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक र देश-विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।💕🙏

दूध जस्तै शुद्ध माया र खिर जस्तै मिठो सम्बन्ध सधैँ कायम रहोस्।


#साउन१५ #खिरखानेदिन

असार १५, आज विशेष दिनको अवसरमा हार्दिक शुभकामना साथै धान रोपाइँ दिवसको यस पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ त...
29/06/2026

असार १५, आज विशेष दिनको अवसरमा हार्दिक शुभकामना साथै धान रोपाइँ दिवसको यस पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🌾🌿

यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।💚

𝐇𝐀𝐏𝐏𝐘 𝐖𝐎𝐑𝐋𝐃 𝐄𝐍𝐕𝐈𝐑𝐎𝐍𝐌𝐄𝐍𝐓 𝐃𝐀𝐘!🌱🍂🌍️🌿"𝐄𝐍𝐃𝐈𝐍𝐆 𝐏𝐋𝐀𝐒𝐓𝐈𝐂 𝐏𝐎𝐋𝐋𝐔𝐓𝐈𝐎𝐍."जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता चुनौत...
05/06/2026

𝐇𝐀𝐏𝐏𝐘 𝐖𝐎𝐑𝐋𝐃 𝐄𝐍𝐕𝐈𝐑𝐎𝐍𝐌𝐄𝐍𝐓 𝐃𝐀𝐘!🌱🍂🌍️🌿
"𝐄𝐍𝐃𝐈𝐍𝐆 𝐏𝐋𝐀𝐒𝐓𝐈𝐂 𝐏𝐎𝐋𝐋𝐔𝐓𝐈𝐎𝐍."

जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता चुनौतीहरूलाई सामना गर्न हाम्रा साना-साना सकारात्मक प्रयासहरू पनि महत्त्वपूर्ण हुन्छन्।

आउनुहोस्, वातावरण अनुकूल बानीहरू अपनाउने, बढीभन्दा बढी वृक्षारोपण गर्ने र प्लास्टिकको प्रयोगलाई कम गर्ने संकल्प गरौँ। भावी पुस्ताका लागि हरियाली, स्वच्छ र स्वस्थ पृथ्वी हस्तान्तरण गर्नु हाम्रो परम कर्तव्य हो।

प्रकृतिलाई माया गरौँ, पर्यावरण जोगाऔँ।
पर्यावरण दिवसको शुभकामना🙏

-भण्डारी डेकाेर परिवार

इस्लाम धर्मावलम्बीहरूको महान् चाड *ईद अल-अदा (बकर-ईद)* को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभ...
28/05/2026

इस्लाम धर्मावलम्बीहरूको महान् चाड *ईद अल-अदा (बकर-ईद)* को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछाैं।🎁

यो आपसी सद्भाव, भ्रातृत्व र त्यागको पर्वले एकता, सहिष्णुता र आपसी प्रेम अझ प्रगाढ बनाउन मद्दत गरोस्।🙏
ईद मुबारक✨☪️🌙🕌,🎉 🕋

🌼 २५७०औँ बुद्ध जयन्तीको हार्दिक शुभकामना 🌼आजको यो पवित्र दिनले हामी सबैलाईधैर्य, करुणा र ज्ञानको मार्गमा अघि बढ्न प्रेरण...
01/05/2026

🌼 २५७०औँ बुद्ध जयन्तीको हार्दिक शुभकामना 🌼

आजको यो पवित्र दिनले हामी सबैलाई
धैर्य, करुणा र ज्ञानको मार्गमा अघि बढ्न प्रेरणा दिईरहाेस।
रिस, द्वेष र लोभलाई टाढा राखेर
माया, शान्ति र सहिष्णुतालाई अंगालौं ।

बुद्धका शिक्षाले हाम्रो जीवनलाई उज्यालो बनाउँदै
सही बाटोमा हिड्न शक्ति प्रदान गरोस् ।

सबैमा सुख, शान्ति र समृद्धिको कामना
हार्दिक शुभकामना🙇☸️

20/04/2026
✨ Introducing “Check Dasna” ✨✔ Available Sizes: 3/6 ft • 4/6 ft • 5/6.6 ft✔ Thickness: 2.5 inches✔ Filling: Soft cotton✔...
20/04/2026

✨ Introducing “Check Dasna” ✨

✔ Available Sizes: 3/6 ft • 4/6 ft • 5/6.6 ft
✔ Thickness: 2.5 inches
✔ Filling: Soft cotton
✔ Quality: Affordable yet premium

🪑 Perfect for multiple uses:
Home • Party halls • Puja halls • Functions
Social gatherings • Public events • Hostels • Ashrams

📍 Available at Bhandari Decor
Hetauda, Kantirajpath
📞 985-5072333

Address

Kantirajpath
Hetauda
44107

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779855072333

Website

Alerts

Be the first to know and let us send you an email when Bhandari Decor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category