09/09/2025
आज हाम्रो पसल बन्द रहनेछ।
यो बन्द व्यापारको होइन, न्यायको लागि हो।
निर्दोष GenZ को रगतले यो भूमिले न्याय खोजेको छ।
हामी पनि सडकमा निस्केर यो आवाज बलियो बनाउन सहभागी हुनेछौं।
भ्रष्टाचार, तानाशाही र केपी ओलीको आतंक अन्त्य गर्न अब मौन बस्दैनौं। ✊🔥