14/05/2026
तपाइले यहा तामा, पितल, काश, अष्टधातु अनि पञ्चधातु का हरेक सामान हरु जस्तै कि थाल, कचौरा पनसदेखि Dinner Set, विवाह ब्रतबन्ध को लागि गाग्रि खडकुला, Puja set लगायत सबै किसिमका सानो देखि ठुलोसम्म भगवानका मुर्तिहरु एकदमै सस्तो Price मा पाउनुहुन्छ जुन Market मा तपाइले काहि पनि पाउनुहुन्न ढुक्क हुनु । मात्र तपाइले Indra Chwok Harigate Craft मा पाउन सक्नुहुन्छ ।