02/08/2026
तपाईंको घर, अफिस तथा पसललाई आधुनिक र आकर्षक देखिने बनाउन हामी उत्कृष्ट False Ceiling सेवा प्रदान गर्छौं। अनुभवी टिमद्वारा गुणस्तरीय, सफा र भरपर्दो काम गरिन्छ। ग्राहकको चाहना अनुसार नयाँ डिजाइन र उत्कृष्ट फिनिसिङसहित सेवा उपलब्ध छ।
✨ हाम्रा सेवाहरू:
✔ 2×2 Board
✔ Gypsum Board
✔ PVC Board
✔ Sera Board
✔ ACP Board
✔ Modern Interior Design Work