20/02/2026
🌿 100% Coir Mattress – Natural Comfort, Natural Life 🌿
अब सुताइ बनाउनुहोस् पूर्ण रूपमा प्राकृतिक र स्वास्थ्यकर!
100% प्राकृतिक Coir (नरिवलको रेशा) बाट बनेको म्याट्रेस — मजबुत, टिकाउ र आरामदायी।
✅ किन रोज्ने 100% Coir Mattress?
🔹 100% प्राकृतिक सामग्री – कुनै केमिकल मिश्रण छैन
🔹 बलियो र टिकाउ – लामो समयसम्म आकार बिग्रँदैन
🔹 Back Support Friendly – ढाड दुखाइ कम गर्न सहयोगी
🔹 Air Circulation राम्रो – पसिना जम्न दिदैन
🔹 Dust & Allergy Resistant – स्वास्थ्यका लागि सुरक्षित
🔹 Eco-Friendly Product – वातावरणमैत्री विकल्प
🔹 Hard & Firm Support – सही सुत्ने posture मिलाउँछ
🌾 Natural Color – Natural Feel
प्राकृतिक रंग र प्राकृतिक बनावटले तपाईंको बेडरुमलाई दिन्छ सादगी र शुद्धताको अनुभूति।
🛏️ आजै आफ्नो घरमा ल्याउनुहोस् प्राकृतिक आरामको अनुभूति!
📞 Order गर्न वा थप जानकारीका लागि Inbox / Call गर्नुहोस्।