Chef yabin magar

Chef yabin magar cooking

20/10/2026

मानव अधिकार,
मानव अधिकार् भनेको केहो?यो मानव अधिकार भित्र के के पर्छ??
जान्नेले बुझ्नेले बताइ दिनु हुन्छकि🙏🙏

17/10/2026

सबै सबैमा नमसकार🙏
बडा दशैको हार्दिक शुभकामना ।।

16/10/2026

जीबनको गोरेटोमा🤔🤔

15/10/2026

म देश छोडेर बिदेश बसेको २५ बर्ष भएछ।
अनि तपाईं हरु नि???

14/10/2026

मान्छे हो एकादुइ बाहेक सबैले(केही न केही स्वार्थमा)गल्ती गर्छन।कसैले अन्जानमा गर्छन,कसैले जानेरै गर्छन।म पदमाछु पावरमाछु पचाउछु भनथानेर हुनसक्छ।
सयमा सय कसैले पनि सहि गर्न सक्दैन।फेरि भने गल्ती हुन्छ।
तर गल्ती सविकार्नु चै सक्नु पर्छ।गल्ती सबै सजाय भोग्नु पर्ने खालको हुदैन।केही गल्ती माफी माग्न वा माफी गर्न सक्ने लायकको पनि हुन्छ।
गल्ती लाई झुठ बोलेर सहि बन्छु भन्ने लाग्छ भने चै सबै भन्दा ठुलो जीबनमा घातक हुन्छ।किनकी एक झुठो लुकाउन अर्को दश झुठो बोल्नुपर्छ ।अनि त्यो दस झुठोको लागि सय झुठो।
अर्को कुरा तपाइँले कसै एकजनाको गल्ती कोट्याउन खोज्नु भयो भने अर्को दस जना तपाइको पछि लागेर आउँछ।किनकी त्यो दस जनालाई पनि आफ्नो गल्ती लुकाउनु पर्ने हुन्छ।अहिले यस्तैछ समाजमा।
त्यसैले हामी कसैले अरुको गल्ती कोट्यायौ भने आफुले आफ्नो गल्ती स्वैकार्ने साहस राख्नु पर्छ।किनकी माथिनै भनिसके।।
फेरि पनि भन्छु गल्ती एकादुइ बाहेक सानो ठुलो सबैबाट हुन्छ।स्वैकार्नु पर्छ।सबै सजायको भागिदार बन्ने गल्ती नहुन सकिन्छ।र माफी लिन दिन लायकको पनि हुनसक्छ ।
सबैको जयहोस।।

13/10/2026

के साच्चिनै नेपाली सेनाले बनाएर सरकारलाइ हस्तान्तरण गरेको बेलिबृज पुल केपि ओलिज्युले भने जस्तै ए आइले बनाको होत?
जनता जान्न चाहन्छ।

12/10/2026

बिदेश बस्ने सबै कमाउने रमाउने खुशी हुदैन।
स्वदेशमा बस्ने सबै नकमाउने नरमाउने दुखी हुदैन।
दु:ख सुख अनि दुखी खुशी त सबै आफ्नो भाग्य कर्म मेहनत परिश्रम र सदबुद्दी हो।
बर्मा गए कर्म सङ्गै,नेपाल गए कपाल सङ्गै हुन्छन रे भन्थे बुढापाकाले ।त्यस्तै नै होला।
सायदै त्यहो होला।।
🙅🙅🙅🙅🙅🙅

11/10/2026

नेपालमा फेरि बुढी गण्डकीमा बाढि आयो भन्छ।
त्यस क्षेत्र आसपासको दाजुभाइ दिदिबहिनी हरु सतर्कता अपनाउनुहोला कृपया🙏🙏
हे भगवान नेपाल र नेपालिको रक्षा गर🙏🙏🙏

10/10/2026

𝓒𝓱𝓮𝓯`𝓼 𝓵𝓲𝓯𝓮 𝓫𝓪𝓼𝓲𝓬 𝓴𝓷𝓸𝔀𝓵𝓮𝓭𝓰𝓮🧑‍🍳

09/10/2026

आफ्नै मिहेनत मा पसिना बगाएर खाने बाच्नेहरु,
अक्सर सधै पिडा(दु:ख)मै परेका बाचेका हुन्छन।

Address

Kathmandu
Kathmandu
ALLAROUNDCOOKING

Website

Alerts

Be the first to know and let us send you an email when Chef yabin magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share