Reliance Paints

Reliance Paints Reliance Paints is a pioneer paint company in Nepal.
(2)

भित्तामा नयाँ रङ्ग, जीवनमा नयाँ उमङ्ग! Reliance Paints को Elega Luxury Emulsion ले आफ्नो घरलाई दिनुहोस् एक आकर्षक पहिचान...
11/02/2026

भित्तामा नयाँ रङ्ग, जीवनमा नयाँ उमङ्ग! Reliance Paints को Elega Luxury Emulsion ले आफ्नो घरलाई दिनुहोस् एक आकर्षक पहिचान ।

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

के तपाईं आफ्नो घरको लागि लामो समयसम्म टिक्ने रंगको खोजीमा हुनुहुन्छ? त्यसको लागि  ७ वर्षको वारेन्टी सहितको Reliance Pain...
09/02/2026

के तपाईं आफ्नो घरको लागि लामो समयसम्म टिक्ने रंगको खोजीमा हुनुहुन्छ?

त्यसको लागि ७ वर्षको वारेन्टी सहितको Reliance Paints को Ultra PROTEC नै रोज्नुहोस् ! यसले घाम, पानी र लेउबाट घरलाई जोगाउँछ र घरको चमक बर्षौसम्म नयाँ जस्तै राख्छ।

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

आफ्नो सपनाको घरलाई चिसो र ओसबाट जोगाउनुहोस्!Reliance Protec ले दिन्छ तपाईंको घरको बाहिरी भित्तालाई झरी र चिसोबाट पूर्ण स...
07/02/2026

आफ्नो सपनाको घरलाई चिसो र ओसबाट जोगाउनुहोस्!

Reliance Protec ले दिन्छ तपाईंको घरको बाहिरी भित्तालाई झरी र चिसोबाट पूर्ण सुरक्षा। यसमा छ विशेष 'Anti-Black Spots Formula' जसले घरलाई सधैं सफा र चम्किलो राख्छ।

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

मौसम जस्तोसुकै होस्—चाहे चर्को घाम होस् या झरी—तपाईंको घरको चमक हराउन नदिनुहोस्!Reliance Paints को Double Dfence ले दिन्...
05/02/2026

मौसम जस्तोसुकै होस्—चाहे चर्को घाम होस् या झरी—तपाईंको घरको चमक हराउन नदिनुहोस्!

Reliance Paints को Double Dfence ले दिन्छ तपाईंको घरलाई दोब्बर सुरक्षा र दोब्बर फाइदा। धुलो र पानीबाट जोगाएर घरलाई वर्षौंसम्म नयाँ जस्तै राख्न आजै रोज्नुहोस् रिलायन्स Double Dfence!

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

03/02/2026

समय बदलिन्छ, तर घरको चमक बदलिँदैन!

समयको बहाबसँगै धेरै कुराहरू परिवर्तन हुन्छन्—एउटा सानो बालक हुर्किएर वयस्क बन्छ, तर रिलायन्स पेन्ट्सले रंगिएको तपाईंको घरको चमक र ती पुराना यादहरू भने सधैं ताजा रहन्छन्।

आफ्नो घरलाई युगौंसम्म नयाँ र जीवन्त राख्न आजै रोज्नुहोस् रिलायन्स पेन्ट्स। किनकि यादहरू कहिल्यै धमिलो हुनुहुँदैन।
For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

01/02/2026

It is said that first impressions are the last impression.

What story are your walls telling? Before anyone enters your home, your walls speak first. Make sure they speak of elegance and quality with Reliance Paints BARPIMO.
Make your space look premium every single day!

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

शहीद दिवसको हार्दिक मंगलमय शुभकामना।
29/01/2026

शहीद दिवसको हार्दिक मंगलमय शुभकामना।

जस्तोसुकै मौसम पनि सहने, घरको चमक सधैं रहिरहने! Reliance Paints को Ultra Protec ले तपाईंको घरलाई घाम, पानी र हावाहुरीबाट...
29/01/2026

जस्तोसुकै मौसम पनि सहने, घरको चमक सधैं रहिरहने!

Reliance Paints को Ultra Protec ले तपाईंको घरलाई घाम, पानी र हावाहुरीबाट पूर्ण सुरक्षा दिन्छ। ७ वर्ष वारेन्टीको साथ, अब घरको बाहिरी भित्ताको चिन्ता लिनु पर्दैन।

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

रिलायन्स पेन्टस् को  4 Month Scheme योजनामा आफ्नो लक्ष्य पूरागरि पुरस्कारको दाबेदार बन्नुहुने सम्पूर्ण डिलरहरुलाइ हार्दि...
28/01/2026

रिलायन्स पेन्टस् को 4 Month Scheme योजनामा आफ्नो लक्ष्य पूरागरि पुरस्कारको दाबेदार बन्नुहुने सम्पूर्ण डिलरहरुलाइ हार्दिक बधाई ।

चम्किलो घर, खुशी मन।Barpimo इन्टेरियर इमल्सनको साथ आफ्नो घरका भित्ताहरूलाई सुन्दर र आकर्षक रूप दिनुको  साथै, एउटा यस्तो ...
26/01/2026

चम्किलो घर, खुशी मन।

Barpimo इन्टेरियर इमल्सनको साथ आफ्नो घरका भित्ताहरूलाई सुन्दर र आकर्षक रूप दिनुको साथै, एउटा यस्तो ठाउँ बनाउनुहोस् जसले तपाईंलाई सधैं खुशी दिन्छ।

For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
🌐 www.reliancepaintsnepal.com

Invitation to visit Flybird Interior presents the11th edition of Nepal Buildcon Expo 2026 from05th to 08th of February 2...
26/01/2026

Invitation to visit Flybird Interior presents the
11th edition of Nepal Buildcon Expo 2026 from
05th to 08th of February 2026 at Bhrikuti Mandap, Kathmandu, Nepal.
Visit stall at R-28 in Hall B from 10am to 6pm.

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना।
22/01/2026

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना।

Address

P9CM+C6P
Kathmandu
44600

Telephone

+97714912134

Website

Alerts

Be the first to know and let us send you an email when Reliance Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Reliance Paints:

Share