Nepali Food Adda

Nepali Food Adda Promoting the taste of organic cooking.

आजको खाना मा छ सिमीको दाल, राजाच्याउ र आलुको तरकारी 😋❤️ साथीहरू हजुरहरूले आज के के खानुभयो नि? हामीले त आज घरकै मिठो खान...
11/10/2026

आजको खाना मा छ सिमीको दाल, राजाच्याउ र आलुको तरकारी 😋❤️ साथीहरू हजुरहरूले आज के के खानुभयो नि? हामीले त आज घरकै मिठो खाना खायौँ है, हजुरहरू पनि आफ्नो आजको खानाको मेनु कमेन्टमा लेख्नुहोला है 🥰🍚

आजको खाना मा राजा च्याउ पकाउँदै छु साथीहरू 😋🍄 हजुरहरूलाई राजा च्याउ कत्तिको मन पर्छ नि? हामीले त आज राजा च्याउको मिठो तर...
10/10/2026

आजको खाना मा राजा च्याउ पकाउँदै छु साथीहरू 😋🍄 हजुरहरूलाई राजा च्याउ कत्तिको मन पर्छ नि? हामीले त आज राजा च्याउको मिठो तरकारी बनाएर खाने भयौँ है ❤️ हजुरहरूले आज के के खानुभयो, कमेन्टमा भन्नुहोला है साथीहरू 🥰

04/10/2026

साथीहरू, भालेको मासु यसरी बनाएर खायौं। घरमै पकाएको भालेको मासु एकदमै मिठो र स्वादिलो भयो। हजुरहरूलाई भालेको मासु मन पर्छ कि पर्दैन? आजको खाना के खानुभयो, कमेन्टमा बताउनुहोस् है। 😊🍛

03/10/2026

भालेको मासु खाम भनेको साथीहरू, भाले छोप्नै गाह्रो पर्यो।

आजको खाना मा भालेको मासु पकाउँदै छु साथीहरू। घरमै बनाएको तातातो भालेको मासु र भातको स्वाद नै बेग्लै हुन्छ। हजुरहरूकाे आज...
03/10/2026

आजको खाना मा भालेको मासु पकाउँदै छु साथीहरू। घरमै बनाएको तातातो भालेको मासु र भातको स्वाद नै बेग्लै हुन्छ। हजुरहरूकाे आजको खाना के छ? कमेन्टमा बताउनुहोस् है। 😊🍛

साथीहरू आउनुस्, आज घरमै हेल्दी हाई प्रोटिन लड्डु बनाऔं। सुत्केरी, बच्चादेखि बुढाबुढीसम्म सबैले खान मिल्ने पौष्टिक लड्डु ...
30/09/2026

साथीहरू आउनुस्, आज घरमै हेल्दी हाई प्रोटिन लड्डु बनाऔं। सुत्केरी, बच्चादेखि बुढाबुढीसम्म सबैले खान मिल्ने पौष्टिक लड्डु हो।

सुरुमा बदाम, काजु र पिस्तालाई सानो सानो टुक्रा पारेर काट्नुस्। ओखरलाई पनि फुटाएर साना टुक्रामा काटेर राख्नुस्। खजुरको बियाँ निकालेर राख्नुस् र फर्सीको बियाँ पनि तयार राख्नुस्।

अब एउटा प्यानमा घिउ हालेर बदाम, काजु, पिस्ता, ओखर र फर्सीको बियाँलाई राम्ररी भुट्नुस्। त्यसपछि खजुरलाई पनि अलिकति घिउमा भुट्नुस्। सबै सामग्रीलाई एउटा भाडामा निकालेर राम्रोसँग मिसाउनुस्। मिश्रण अलि तात्तातो हुँदा हातले लड्डुको आकार दिनुस्।

तयार भयो हाम्रो स्वादिष्ट र हेल्दी हाई प्रोटिन लड्डु। एकपटक घरमै बनाएर अवश्य ट्राइ गर्नुस् है साथीहरू।

29/09/2026

घरमै पनिर बनाएर यसरी मिठो तरकारी पकाएर खायौं साथीहरू। घरमै बनाएको ताजा पनिरको स्वाद नै बेग्लै हुन्छ। हजुरहरू पनि यो रेसिपी एकपटक अवश्य ट्राइ गर्नुहोस्। 😋🥘

आजको खानामा मुसुरोको दाल, भात, अण्डा भुजुरी र मुलाको अचार छ। घरमै बनाएको साधारण तर मिठो नेपाली खाना। 😋❤️हजुरहरूलाई आजको ...
28/09/2026

आजको खानामा मुसुरोको दाल, भात, अण्डा भुजुरी र मुलाको अचार छ। घरमै बनाएको साधारण तर मिठो नेपाली खाना। 😋❤️

हजुरहरूलाई आजको खाना कस्तो लाग्यो? आज के खानुभयो साथीहरू?

आजको खाजामा अण्डा हालेर बनाएको रोटी र टमाटर धनियाँको चटनी छ। 😋 हजुरहरूले आज खाजामा के खानुभयो साथीहरू? आफ्नो खाजा कमेन्ट...
27/09/2026

आजको खाजामा अण्डा हालेर बनाएको रोटी र टमाटर धनियाँको चटनी छ। 😋 हजुरहरूले आज खाजामा के खानुभयो साथीहरू? आफ्नो खाजा कमेन्टमा बताउनुहोस् है। 👇

साथीहरू घरमै यसरी बनाएको चिकेन चाउमिन खाँदा एकदमै मिठो हुन्छ। 😋 आउनुहोस् संगै चिकेन चाउमिन बनाऔँ। सुरुमा एउटा कराइमा तेल...
26/09/2026

साथीहरू घरमै यसरी बनाएको चिकेन चाउमिन खाँदा एकदमै मिठो हुन्छ। 😋 आउनुहोस् संगै चिकेन चाउमिन बनाऔँ। सुरुमा एउटा कराइमा तेल हालेर बन्दा, प्याज, क्याप्सिकम र गाजर हालेर केही बेर फ्राइ गर्नुहोस्। त्यसपछि उमालेर राखेको चाउमिन हालेर फ्राइ गर्नुहोस्। अब नुन, मसला, चाउमिन मसला र सोया सस हालेर राम्ररी चलाउनुहोस्। अर्को प्यानमा तेल हालेर बोनलेस चिकेनलाई रातो हुने बेलासम्म फ्राइ गर्नुहोस्। त्यसपछि तेल भएको प्यानमै अण्डा फ्राइ गर्नुहोस् र अण्डालाई सानो टुक्रामा काट्नुहोस्। अब एउटा प्लेटमा चाउमिन राखेर माथिबाट फ्राइ गरेको चिकेन र अण्डा हाल्नुहोस्। अन्त्यमा माथिबाट चटनी हालेर सर्भ गर्नुहोस्। घरमै बनाएको मिठो चिकेन चाउमिन तयार। ❤️

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Food Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share