07/05/2026
सुरक्षा अझ भरपर्दो बनाउनुहोस् BG ultrasafe padlock सँग । बलियो निर्माण, उच्च सुरक्षा र लामो समयसम्म टिकाउ गुणस्तरका कारण घर, पसल, गोदाम, शटर, गेट तथा उद्योगका लागि उत्कृष्ट ताला प्रयोग गर्नुहोस् ।
मुख्य बिशेषताहरुः
१) बलियो सुरक्षा २ टन लोड धान्ने
२) खिया प्रतिरोधी तथा टिकाउ
३) स्मुथ प्रिसिजन चाबी प्रणाली
४) घर तथा व्यवसाय दुवैका लागि उपयुक्त
५) SS 304 बडी
६) चाबी तथा भित्री भागमा पित्तल रहेकोले प्रयोग पछी पनी उचित मूल्य पाउने
७) दृस्टी बिहिनले तथा रातको समयमा सजिलै प्रयोग गर्न मिल्ने
सुरक्षामा भरोसा ! BG Ultrasafe Padlock
१ पिस = रु. २,२००
२ पिस = रु. ४,२००
देशभर फ्री होम डेलिभरी हुन्छ !
COD(क्यास अन डेलिभरी) हुन्छ !
अर्डर गर्न Whatsapp/ Inbox वा comment मा नाम, ठेगाना र सम्पर्क नम्बर दिनुहोस् ।
हाम्रो मुख्य कार्यालय नेपालगन्ज बाट देशभर फ्री होम डेलिभरी गरि रहेको छौं ।