Subhechha News

Subhechha News nepali news portal

25/04/2026

काठमाडौं थापाथलीको बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा चल्यो डोजर

04/04/2026

फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर

04/04/2026

फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर

26/03/2026

बागलुङको कालिका भगवति मन्दिरमा चैतेदशैको अबसरमा दर्शनार्थीको भीड

08/03/2026

स्याङजा क्षेत्र नं २ अपडेट
घन्टि- २२८६४
रुख -१९८३८
सुर्य -१३२६१
घन्टीको अग्रता -३०२६
मतगणना जारी ,वडा नम्बर १३ र १४ गणना हुँदै

@topfans

06/03/2026

कास्की निर्वाचन क्षेत्र नम्बर -२ ( २४४९६) गणना
‎१. उत्तम प्रसाद पाैडेल ( रास्वपा) -१४४७०
२. रस्मी आचार्य ( नेकपा एमाले )-४६५७
‎३.माधव बास्ताेला ( नेपाली कांग्रेस )- २४७०
४. हेमबहादुर थापा (नेकपा)- ७४३
बदरमत ९८६

06/03/2026

कास्की निर्वाचन क्षेत्र नम्बर -३ अपडेट
विना गुरुङ ( रास्वपा) ६०४७
दामोदर पौडेल ( नेकपा एमाले ) १७३७
मनोज गुरुङ ( नेपाली कांग्रेस ) २९५९

06/03/2026

कास्की निर्वाचन क्षेत्र नम्बर -१ को अपडेट)
गनेस पौडेल (रास्वपा) ४७५१
वैन वहादुर क्षेत्री (नेकपा एमाले) २९९१
तिलक रानाभाट (नेपाली कांग्रेस) २२०५

06/03/2026

प्रतिनिधि सभा निर्वाचन
मतगणना अपडेट
तनहुँ - १
(६५६६ मत गन्दा)
स्वर्णिम वाग्ले (घण्टी)- २९२८
गोविन्द भट्टराइ (रुख) - १६५७
भगवती न्यौपाने (सूर्य) - ११०१
@topfans

पहिलो औपचारिक घोषणा । काठमाडौं- १ मा रास्वपाकी रञ्जु दर्शना विजयी !
06/03/2026

पहिलो औपचारिक घोषणा । काठमाडौं- १ मा रास्वपाकी रञ्जु दर्शना विजयी !

06/03/2026

काठमाडौं क्षेत्र नं. १
रन्जु दर्शना न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी): १०,५८१ मत
प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ४,७३३ मत
रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी): २,७४४ मत

Address

Pokhara
GANDAKI

Alerts

Be the first to know and let us send you an email when Subhechha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subhechha News:

Share