14/04/2026
SPC (Stone Plastic Composite) core मा limestone + PVC हुन्छ
• यो material पानी सोस्दैन, त्यसैले पानीले बिगार्दैन, सुन्निँदैन, warp हुँदैन 
• Kitchen, bathroom, laundry जस्ता ठाउँमा पनि सजिलै प्रयोग गर्न मिल्छ