𝓢𝓗𝓐𝓚𝓨𝓐 𝓒𝓔𝓝𝓣𝓔𝓡 𝓚𝓘𝓣𝓒𝓗𝓔𝓝 𝓢𝓗𝓞𝓟

  • Home
  • Nepal
  • Pokhara
  • 𝓢𝓗𝓐𝓚𝓨𝓐 𝓒𝓔𝓝𝓣𝓔𝓡 𝓚𝓘𝓣𝓒𝓗𝓔𝓝 𝓢𝓗𝓞𝓟

𝓢𝓗𝓐𝓚𝓨𝓐 𝓒𝓔𝓝𝓣𝓔𝓡 𝓚𝓘𝓣𝓒𝓗𝓔𝓝 𝓢𝓗𝓞𝓟 We serve all kinds of kitchen utensils

शाक्य सेन्टर (होलसेल पसल )
हामी तपाईहरुको माझमा "पोखराको पुरानो र परिचित नाम हो" /
हामी कहाँ तपाइको सेवाकोलागी घर्यासी भाडाकुडा तथा पुजाको
सामानहरु उपलब्द छन् /
पसलहरुकोलागी घर्यासी भाडाकुडा तथा पुजाको सामानहरु
थोकमा (होलसेल) पनि उपलब्द छन् /
साथै तपाई को समाजकोलागी (आमा समूहकोलागी) पनि घर्यासी
भाडाकुडा तथा पुजाको सामानहरु थोकमा (होलसेल) पनि उपलब्द छन् /

होटेल तथा क्यतेर

िंग को लागि चाहिने हट दिस, मेलामेंन को
प्लेट, सेरामिक ती-पट,कप प्लेट, ....इत्यादी
१) पितलको घर्यासी भाडाकुडा तथा पुजाको सामानहरु
२) तामाको घर्यासी भाडाकुडा तथा पुजाको सामानहरु
३) सिलेवोरको घर्यासी भाडाकुडा
४) मेलामेंन को घर्यासी भाडाकुडा
५) सेरामिक को घर्यासी भाडाकुडा
६) राइस कुकर ,प्रेसर कुकर, जुसर, मिक्ष्सर ग्रेंदर
७) कलात्मक बिबिध देव देवाताको मुर्ति
८) उपहारकोलागी कलात्मक मायाको चिनोहरु

We have available all kind of kitchen utensil just
like
a brass copper aluminum plastic melamine etc..and many more electric goods (rice cooker, juicer-mixtur blander, hitter ..)

📵📵📵ल पैसा आयो है, भनेर पोखरामा पनिQr  पैसा डेलिभरी गरे झैँ गरेर " पुरानो screenshort" delivery report देखाएर सामान लिएर ...
16/07/2026

📵📵📵
ल पैसा आयो है, भनेर पोखरामा पनि
Qr पैसा डेलिभरी गरे झैँ गरेर " पुरानो screenshort" delivery report देखाएर
सामान लिएर स्कुटरमा ताप
" online क्यास डेलिभरी confirm नभएसम्म सामान नलिनुहोला"

“हिलोमा पसिना, खेतमा हरियाली, किसानको मेहनतले देशमा खुशियाली। 🌾अनेकतामा एकता मा एकतारोपाइँ उत्सवका रूपमा मनाऊ.
29/06/2026

“हिलोमा पसिना, खेतमा हरियाली, किसानको मेहनतले देशमा खुशियाली। 🌾
अनेकतामा एकता मा एकता
रोपाइँ उत्सवका रूपमा मनाऊ.

17/06/2026

New look like a moon in town






11/06/2026

Let's being today ...

A mother’s love is the purest form of love. Thank you for always being there for me through every moment. Wishing you a ...
17/04/2026

A mother’s love is the purest form of love. Thank you for always being there for me through every moment. Wishing you a peaceful and joyful Mother’s Day to all friends

09/01/2026

“श्रद्धाको ईँटा, बुद्ध विहारको जग।”
बन्दै गरेको "धर्मशिला बुद्ध बिहार" लाई सहयोग गरि
“एक हात सहयोग, अनन्त पुण्य।” लाई साक्षर बनाउ।

14/12/2025

अब प्लास्टिक होइन ❌
🫙 स्वास्थ्य सुरक्षित १ लिटर सिसाको जार
घरायसी र व्यवसायिक प्रयोगका लागि उपयुक्त
“स्वाद सुरक्षित, भण्डारण सुरक्षित” सिसाको जार घर–घरको आवश्यकता
📩 DM/Inbox



Address

Pokhara

Telephone

+9779841968255

Website

Alerts

Be the first to know and let us send you an email when 𝓢𝓗𝓐𝓚𝓨𝓐 𝓒𝓔𝓝𝓣𝓔𝓡 𝓚𝓘𝓣𝓒𝓗𝓔𝓝 𝓢𝓗𝓞𝓟 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝓢𝓗𝓐𝓚𝓨𝓐 𝓒𝓔𝓝𝓣𝓔𝓡 𝓚𝓘𝓣𝓒𝓗𝓔𝓝 𝓢𝓗𝓞𝓟:

Shortcuts

Share