Alina kitchen

Alina kitchen Welcome to Alina Kitchen. Subscribe to my youtube channel

https://youtube.com/?si=czzks1odCM2NDKtO

31/05/2026

आउनुहोस साथिहरु गफ गर्दै बोकाको मासु र आपॅको अचार बनाउ है🙏🏻 यसरी बनायको मासु र अचार एकदमै मिठो हुन्छ नि साथिहरु❤️

30/05/2026

बिहान छिटै उठेर रुपाताल माछा लिन गयको साथिहरू मेरो त दिमाख खराब भो🥹🥹 # minivlog

28/05/2026

मेरो आजको सानो mini vlog

27/05/2026

साथिहरु सन्चै हुनुहुन्छ🙏🏻🙏🏻 खाजा खानु भयो👩‍🍳👩‍🍳👩‍🍳

26/05/2026

साथिहरु आज के खाजा खानुभयो👩‍🍳Chicken leg pieces recipes #

25/05/2026

खसिको भुटुवा बनाउने सजिलो तरीका👩‍🍳 मलाई यो तरीकाले बनायको भुटुवा एकदमै मन पर्छ नि साथिहरु😋

24/05/2026

आज सुजिको दुनोट बनाको कस्तो मिठो भयो नि साथिहरु😋

23/05/2026

आज शनिबार गहुको आटाको चाउमिन बनायर खायको कति मिठो हुदो रैछ नि साथिहरु😋👩‍🍳 # homemade noodles

22/05/2026

आउनुहोस् साथिहरु गफ गर्दै कालि निउरो पकाम है

21/05/2026

साथिहरु हजुरहरुले के खाजा खानु भयो🤔

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Alina kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share