Nepal Bandaicha

Nepal Bandaicha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Bandaicha, Kathmandu, Narayangarh, Butwal.

07/03/2026

चितवन-३ मा सोबिता गौतम भारि मतले निर्वाचित्।

02/03/2026

आज चुनाव प्रचारको अन्तिम दिन । यो चुनाव हामी कसैलाई हराउन होइन, देशलाई जिताउन आएका हौँ। निर्णय तपाईंको हातमा छ, अब फाल्गुन २१ गते मतपत्रमा घण्टी चुनाव चिन्हमा भेटौँला है त ।

27/02/2026

अब उधोगहरु काङ्ग्रेसको वाईवाई जस्तो फस्टाउनु पर्छ्। - बालेन शाह ।

फागुन-१५ गते रबि र बालेन भरतपुरमा ।
23/02/2026

फागुन-१५ गते रबि र बालेन भरतपुरमा ।

23/02/2026

भ्रष्टाचारी र मानव तस्करलाई तह लगाउन घन्टिमा भोट दिनुस्।- सोबिता गौतम ।

22/02/2026

चितवन-३,
🔔घन्टी बाकसमा
⭐️तारा आकासमा
फागुन-२१, प्रतिनिधि सभा निर्वाचन्।

18/02/2026

रेनुलाई कार्यकर्ताले शुभकामना दिदै भने "भोट फर घन्टि "

17/02/2026

रेनुको ईलाका भरतपुर-६ गितानगरमा सोबिताको धमाका ।

15/02/2026

चितवन-३ मा घण्टि बज्ने पक्का ।
जनता भन्छन यो पटक जेन्जिको पक्षमा ।

13/02/2026

युवाको आशा रास्वपा, आमाबुवाको भरोसा रास्वपा ।
***nshah

Address

Kathmandu, Narayangarh
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Bandaicha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bandaicha:

Share