18/09/2025
विश्वकर्मा पूजाको यस पावन अवसरमा हाम्रो सम्पूर्ण परिवार उषा अल्मुनियम एण्ड स्टील इण्डस्ट्रीजका मेहनती कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछौँ । तपाईँहरूको श्रम, इमानदारी र समर्पणले नै हाम्रो सफलता सम्भव भएको छ । सबैलाई हार्दिक शुभकामना — समृद्धि र सफलता सधैं साथ रहोस् ।”