16/10/2026
विश्वासको जग बलियो बनोस्, समृद्धिको घर बनोस्!
विजयको उल्लास, सम्बन्धमा आत्मीयता र जीवनमा सुख, शान्ति तथा समृद्धि छाओस्।
विजया दशमी २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, डिलर, व्यवसायिक साझेदार, कार्पेन्टर तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🙏
सगुन प्लाइ सबै सहन्छ, वर्षौं रहन्छ।
🌐 sagunply.com
#दुर्गाभवानिलेसबैकोकल्यण्गरुन