K&k Light House

K&k Light House lighting store

करिब ३ बर्ष अगि यस पसलमा आई सामान उधारो सामान लागि  उक्त सामानको भुक्तानी आज सम्म नगरेको र उहाँलाई कैयौ पटक सम्पर्क गर्न...
07/08/2022

करिब ३ बर्ष अगि यस पसलमा आई सामान उधारो सामान लागि उक्त सामानको भुक्तानी आज सम्म नगरेको र उहाँलाई कैयौ पटक सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न नचाहाने र भेट्न खोज्दा भागेर हिढ्ने गरेको हुदा उहालाई कहि कसैले देखे/भेटेको खण्डमा नजिकको प्रहरी कार्यालय या यस पसलको तल दिएको सम्पर्क नम्बरमा कल गर्नु हुन र यदि उहाँ आफैले यस पोस्ट पढेमा यथाशिग्र यस पसलमा आई रकम भुक्तानी गर्नु हुन अनुरोध गर्दछु।

व्यक्तिको नाम: निशान तामाङ्ग

ठेगाना(उहाँ आफैले बताए अनुसार):फापरबारी

यस पसलमा भुक्तानी गर्नु पर्ने रकम:१०००००(एक लाख)

Successful installation of 125kva kirloskar green generator.     Contact:k&k light house                    Hetauda-kant...
04/12/2021

Successful installation of 125kva kirloskar green generator.

Contact:k&k light house
Hetauda-kantirajath
9855031901

Decorative lights just arrived in our store. Contact: k&k light house                Hetauda-2, kantirajpath            ...
20/08/2021

Decorative lights just arrived in our store.

Contact: k&k light house
Hetauda-2, kantirajpath
9855031901

Wall lights, hanging lights,gate lights,strip light(red,blue,pink,purple,warm,white)all the varieties have just arrived....
24/07/2021

Wall lights, hanging lights,gate lights,strip light(red,blue,pink,purple,warm,white)all the varieties have just arrived.

Contact: k&k light house
Hetauda-2,kantirajpath
9855031901

Comming soon.. For more details     K&k light house     Hetauda- kantirajpath        9855031901
28/05/2021

Comming soon..
For more details
K&k light house
Hetauda- kantirajpath
9855031901

03/05/2021

सुचना:सुचना:सुचना!

हाल बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(Covid-19)को दोश्रो लहरले गर्दा जनजिबन असहज भैरहेको छ। हामीले अहिले नेपाल सरकारले लागू गरेको यो दोश्रो लकडाउनको पालना गर्दै सरकारलाई सहयोग गरि एक जिम्मेवार नागरिकको हैसियतले भुमिका निर्बाह गर्नुपर्दछ।

यस लकडाउन अबधीभर हजुरहरुलाई कुनै पनि इलेक्टृकल सामान चाहिएमा सामाजिक दुरि कायम गरि हजुरहरुलाई सेवा उपलब्ध गर्ने छौ र कुनै पनि जिज्ञासा् भएमा या हामिलाई सम्पर्क गर्नु परेमा तल उलेखित नम्बरमा सम्पर्क गर्नु होला।


के एण्ड के लाइट हाउस
9855031901
हेटौंडा-२ कान्तिराजपथ

गर्मी महिनाको सुरुवात सङ्गै हामी कहाँ विभिन्न ब्राण्डका सिलिङ्ग फ्यान,टेबल फ्यान,स्ट्यान्ड फ्यान, वाल फ्यान आदि होल्सेल ...
02/03/2021

गर्मी महिनाको सुरुवात सङ्गै हामी कहाँ विभिन्न ब्राण्डका सिलिङ्ग फ्यान,टेबल फ्यान,स्ट्यान्ड फ्यान, वाल फ्यान आदि होल्सेल तथा खुद्रा मुल्यमा उपलब्ध छ्न।

के एण्ड के लाइट हाउस
कान्तिराजपथ,हेटौडा

800 Mm big size jhumar available.K&k light housekantirajpath-hetauda
12/12/2020

800 Mm big size jhumar available.
K&k light house
kantirajpath-hetauda

Newly arrived ring light(26 cm,32cm)Contact: k&k light house9855031901kantirajpath, hetauda
17/09/2020

Newly arrived ring light(26 cm,32cm)
Contact: k&k light house
9855031901
kantirajpath, hetauda

17/09/2020
Lighting fixtures(Jhumar) installed to one of our happy customer´s residence.We are also available in this panademic wit...
03/09/2020

Lighting fixtures(Jhumar) installed to one of our happy customer´s residence.

We are also available in this panademic with all the safety and prevention measures.So feel free to contact us and get ur desired lights and all electrical parts to get satisfied and give us chance to work with you..

9855031901
K&k light house
Kantirajpath,hetauda

05/05/2020

सुचना:सुचना:सुचना!

हाल बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(Covid-19)ले गर्दा जनजिबन असहज भैरहेको हामी सबैमा अबगत नै । हामीले अहिले नेपाल सरकारले लागू गरेको यो लकडाउन पालना गर्दै सरकारलाई सहयोग गरि एक जिम्मेवार नागरिकको हैसियतले भुमिका निर्बाह गर्नुपर्दछ।

यस लकडाउन अबधीभर हजुरहरुलाई कुनै पनि सामान चाहिएमा/कुनै जिज्ञासा भएमा हाम्रो पसल स्थानीय सरकारले तोकिएको समय सिमा भित्र (सामाजिक दुरि कायम गरि )खुल्ला रहने हुदा यो सुचना प्रकाशित गरिएको छ। साथै हजुरहरुलाई पर्न गएको असुबिधा प्रती हामी क्षमा प्राथी छौ।

पसल खुल्ने समय
बिहान ६ बजे देखि ९

के एण्ड के लाइट हाउस
हेटौंडा-२ कान्तिराजपथ

Address

Hetauda-2, Kantirajpath
Hetauda Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

9855031901

Website

Alerts

Be the first to know and let us send you an email when K&k Light House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category