BEAM Crafts

BEAM Crafts Official page for Brothers engineering. deals for wood and metal crafting.

22/04/2025

हामी बनाउछौ तपाईहरुलाई CNC प्रोफेसनल। You Can Create Anything You Want. Be A Legend, Be A Professional. (आजै जोइन गर्नुहोस, आजैबाट सिक्न थाल्नुहोस) सम्पर्क : ब्रदर्श इन्जिनियरिङ बिर्तामोड झापा, फोन 9810025379 / 9843082504

18/04/2025

यो भिडियो नेपालमा केही छैन, केही हुदैन भन्नेहरुको लागि है। हतार गर्नुस CNC सिक्न लाई ! पछि पर्नुहोला। धन्यबाद.

सिकौ! सिकौ!! सिकौ !!! CNC मसिनिङ सिकौ        एउटै मसिनको हजारौ चमत्कार ।क्लास सुरु हुदैछ, आफ्नो सिट बुक गर्नुहोला।CNC मस...
09/04/2025

सिकौ! सिकौ!! सिकौ !!! CNC मसिनिङ सिकौ
एउटै मसिनको हजारौ चमत्कार ।
क्लास सुरु हुदैछ, आफ्नो सिट बुक गर्नुहोला।

CNC मसिन के हो त ? किन सिक्ने त ?

कम्प्युटर न्युमेरिकल कन्ट्रोल (CNC) यस्तो सिस्टम वा मसिन हो जसले तपाईको डिजाइनलाई, तपाईको ब्यवसायिक उत्पादनको सोचलाई, तपाईंको प्रोजेक्ट्लाई वा भनौ तपाईले बनाउन चाहेको जुनसुकै कुरालाई केही सेकेण्ड्मै वा केही मिनेट्मै हुबहु र एक्युरेसिमा तयार गरेर दिन्छ।

CNC मसिनिङ किन सिक्ने त ? Why ??

कारणहरु:

1, CNC बिश्वको लागि नयाँ प्रबिधी हो।

2, विश्वले अहिले हरेक क्षेत्रमा रोबोटिक्स र सि एन सि लाई प्रयोग गरिरहेको छ। चाहे उत्पादनको क्षेत्रमा होस या सेवाको क्षेत्रमा या त सुचनाको क्षेत्रमा।

3, तपाईं एउटा सि एन सि मसिनले सयौ क्षेत्रमा काम गर्न सक्नुहुन्छ र हजारौ नयाँ कुरा हरु उत्पादन गर्न सक्नु हुन्छ। जस्तै इन्टेरियर/एक्स्टेरियर डिजाइनिङ, गिफ्ट आइटम मेनुफेक्चरिङ, काष्ठकला, जाली र बुटाहरु, फुट्वेयर उत्पादन, फेन्सी फर्निचर उत्पादन, ढुङाँ र फलाम कुद्नलाई, शिलालेख लेख्न, बिज्ञापनका 2डि र 3डि बोर्डहरु बनाउन, विभिन्न डाईहरु को निर्माण गर्न र अन्य धेरै…………………

4, तपाईले सोचेको र डिजाइन गरेको प्राय सबै कुरा तपाईं सि एन सि मसिनले बनाउन सक्नुहुन्छ, त्यो पनि काठमा, फलाममा, प्लास्टिकमा, ढुङामा, सबै खाले सिटहरुमा, जस्तै प्लाईमा, एम डि एफमा, पि भि सि, एक्रेलिकमा, ए सि पिमा, डब्लु पि सि मा, लेदरमा, माइकाहरुमा र प्राय-प्राय सबै मटेरियलहरु मा।

5, यसबाट तपाईले इचिङ, इनग्रेभिङ, कटिङ, राउटिङ, मार्किङ लगायत सबै थोक गर्न सक्नुहुन्छ।

6, सि एन सि मा जति जति काम गर्नुहुन्छ त्यति नै नयाँ नयाँ आईडियाहरु र कन्सेप्ट हरुको निर्माण हुँदै जान्छ। जसले गर्दा समयको माग अनुसारको बस्तुहरु उत्पादन गर्न सक्नु हुन्छ।

7, CNC बाट काटिएका बस्तु का वेस्टहरु पनि अन्य डिजाईनमा काम लाग्ने हुन्छन। प्राय चिजहरु खेर जादैनन।

8, CNC प्रयोग गरेर उधोग गर्ने हरुले खर्च कटाएर 2-3 लाख मासिक सजिलै कमाउन सक्नुहुन्छ। परिवार बाट टाढा भएर बिदेश जानै पर्दैन।

9, बिदेश नै जानेले पनि CNC सिकेर गएमा नर्मल तलब भन्दा निकै नै बढी तलब पाउन सकिन्छ।

10, यो मसिनिङ स्त्री पुरुष, जवान र बयस्क सबैले सिक्न सक्नुहुन्छ। यो सजिलो छ, बनाएको डिजाइनलाई मसिनमा चढाई दिएपछी फेरि छोइरहन वा त्यसमै काम गरिरहन पर्दैन।

11, हामी मसिन सुलभ दरमा उपलब्द गराउछौ, साथै किस्ताबन्धिमा पनि उपलब्द छ। बिक्री पछिका सबै सेवाहरु हमेशा उपलब्द रहनेछन।

12, फोटोमा भएका सबै उत्पादनहरु सि एन सि द्वारा बनाइएका उत्पादनहरु हुन।

नोट: यस बाहेक बिदेश जानेहरुको लागी बेल्डिङ, ग्रान्डिङ, कटिङ र फेब्रीकेटिङ पनि गराइन्छ। धन्यबाद

सम्पर्क: ब्रदर्श इन्जिनियरिङ बिर्तामोड झापा (फोन 9843082504/9810025379)

20/10/2024

कस्ट्माइज फ्लावर स्टेन्डको लागि सम्झ्नुहोला। ब्रदर्श इन्जिनियरिङ बिर्तामोड (9843082504/9810025379)

26/08/2024

उर्लाबारिको अडर ! सार्है शुन्दर मुल गेट !! ब्रदर्श इन्जिनियरिङ बिर्तामोड, 9843082504 / 9810025379

16/08/2024

हामी कृषि औजार, हाड्वेयर मटेरियल, मिल मेशिनरी औजार साथै घर निर्माणको लागि चाहिने धेरै सामाग्रीको उत्पादनमा समर्पित छौ। ब्रदर्श इन्जिनियरिङ बिर्तामोड, सम्पर्क 9843082504.

12/08/2024

टिक काठको मुल ढोका (37*80) चाहिएमा सम्पर्क 9843082504 ब्रदर्श इन्जिनियरिङ बिर्तामोड झापा

11/08/2024

सबै खाले काठका मुल ढोकाहरु हामी बनाएर दिन्छौ। सम्पर्क: ब्रदर्श इन्जिनियरिङ बिर्तामोड, 9843082504 / 9810025379

08/08/2024

ब्रदर्श इन्जिनियरिङ, तपाई भित्रको शुन्दरताको साथी ! हामी काठमा, सबै खाले मेटलमा, प्लास्टिक सिटहरुमा, प्लाईमा अनि सबै खाले बोर्डहरुलाई तपाईले चाहेको आकार दिन्छौ। (डिजाइनिङ, मोल्डिङ, इनग्रेभिङ, इचिङ, राउटिङ अनि कटिङ)। सम्पर्क 9832082504 / 9810025379

06/08/2024

All about Partition (Indoor/Outdoor) Brothers Engineering Birtamode, 984-3082504

03/08/2024

मेहेन्दी ट्रेनिङको लागि डम्मी हातहरु चाहिएमा भन्नुहोला। सम्पर्क : ब्रदर्श इन्जिनियरिङ बिर्तामोड, 984-3082504

Address

Birtamode
Jhapa District
57204

Telephone

+9779843082504

Website

Alerts

Be the first to know and let us send you an email when BEAM Crafts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BEAM Crafts:

Share