बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders

  • Home
  • Nepal
  • Kailali
  • बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders

बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders वायरिङ, प्लम्बिङ,पेन्टिङ्ग तथा घर फीनिसिङका सम्पूर्ण सामानहरू अब एकै छानामुनि महेन्द्रनगर रोड अत्तरिया मा।

मातातीर्थ औँसी तथा आमा को मुख हेर्ने दिन को हार्दिक मंगलमय शुभकामना।
17/04/2026

मातातीर्थ औँसी तथा आमा को मुख हेर्ने दिन को हार्दिक मंगलमय शुभकामना।

नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।बिजुली, प्लम...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders
Mahendranagar road attariya kailali

अब संसद मा मात्र हैन हाम्रो बजार मा पनि केही सहज आउँदै गरेको नयाँ वर्ष २०८३ को पावन अवसरमा ०% ब्याज को मासिक किस्ताबन्दी...
07/03/2026

अब संसद मा मात्र हैन हाम्रो बजार मा पनि केही सहज आउँदै गरेको नयाँ वर्ष २०८३ को पावन अवसरमा ०% ब्याज को मासिक किस्ताबन्दी मा केन्ट रो वाटर प्युरिफायर, किचन चिम्नी, कुलर लगि मौका को फाइदा उठाउनुहोस्।
सम्पर्क: जे जे ट्रेडर्स एण्ड सप्लायर्स बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders महेन्द्रनगर रोड अत्तरिया कैलाली
9860808387/9762476711
#अत्तरिया

हाम्रो यस बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders  बाट Berger Paints Nepal को रंग बहार योजना अन्तर्गत आफ्नो सपनाको घर...
18/02/2026

हाम्रो यस बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders बाट Berger Paints Nepal को रंग बहार योजना अन्तर्गत आफ्नो सपनाको घर रंगाई पाँचौं पुरस्कार को विजेता हुनुभएको मा श्री धर्म राज पाण्डे ज्यू लाई हार्दिक बधाई ज्ञापन गर्दछौं। साथै हामी सँग सहकार्य गरी आफ्नो सपनाको घर सजाउने समस्त ग्राहक वर्गहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
वायरिङ,प्लम्बिङ्, पेन्टिङ का साथै किचन चिम्नी RO water purifier, Cooler हरूमा सरल मासिक किस्ता बन्दीमा पनि उपलब्ध गराएका छौं।
थप जानकारी को लागी
986-0808387
9762476711

आराध्य देव श्री पशुपतिनाथ को कृपा सदैव रहिरहोस् हर हर महादेव 🙏🙏
15/02/2026

आराध्य देव श्री पशुपतिनाथ को कृपा सदैव रहिरहोस्
हर हर महादेव 🙏🙏

With CG Electric – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉
15/02/2026

With CG Electric – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉

23/01/2026
17/09/2025

✨🙏 Happy Vishwakarma Puja 2082 🙏✨
May this day bring light, innovation, and prosperity to every home and workplace.
With CG LED – Lighting the path out of darkness. 💡

Address

महेन्द्रनगर रोड अत्तरिया हिमालयन बैंक तथा कृषि विकास बैंक को बीचमा
Kailali

Telephone

+9779860808387

Website

Alerts

Be the first to know and let us send you an email when बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिजुली, प्लम्बिङ तथा पेन्ट बजार JJ Traders:

Share