10/10/2026
घटस्थापनाको हार्दिक शुभकामना 🌺🙏
पवित्र पर्व घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!
यस शुभ अवसरले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा सफलता ल्याओस्।
माता दुर्गाको कृपा सधैं तपाईंहरूमाथि रहिरहोस्।
शुभ घटस्थापना! 🌺🪔🙏
Shelves Nepal
Delivering All, All The Time.
☎+977- 9817250174
[email protected]