Timber Doors Textiles Suppliers

Call Directions Contact the business

Timber Doors Textiles Suppliers We have all type of doors plywood and all fittings and hardware items

22/09/2026

ट्राफिक कडाइ कि कानुनमै समस्या?

22/09/2026

बालेनका ‘भित्रिया’ को हुन्?

डराउन होइन, समयमै सचेत हुनका लागि।मौसम विज्ञ विनोद पोखरेलले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावना देखिए...
20/09/2026

डराउन होइन, समयमै सचेत हुनका लागि।

मौसम विज्ञ विनोद पोखरेलले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावना देखिएको बताउनुभएको छ।
उहाँका अनुसार धेरैवटा मौसम पूर्वानुमान मोडल हेर्दा सुरुदेखि नै केही ठाउँमा भारी वर्षाको संकेत देखिएको छ। कतिपय मोडलले ४०० मिलिमिटरभन्दा बढी र ७४१ मिलिमिटरसम्म पानी पर्ने देखाएका छन्।
यति धेरै पानी पर्‍यो भने बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्छ। तर कहाँ कति पानी पर्छ भन्ने कुरा अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन।
उहाँ आफैं पनि यो पूर्वानुमान गलत होस् र त्यति धेरै पानी नपरोस् भन्ने चाहनुहुन्छ। तर सम्भावना देखिएकाले बेलैमा जानकारी गराउनुभएको हो।

त्यसैले अहिले नै यी कुरामा ध्यान दिऔँ:
🔹 घर वरिपरिका नाली र पानी निकास सफा गरौँ।
🔹 बाढी वा पहिरोको जोखिममा रहेका ठाउँमा बस्नुहुन्छ भने सुरक्षित ठाउँबारे पहिल्यै सोचौँ।
🔹 आवश्यक औषधि, खानेपानी, टर्च, मोबाइल चार्ज/पावरबैंक र केही खाद्यान्न तयारी अवस्थामा राखौँ।
🔹 खोला, नदी र खोल्साको पानी बढेको बेला नजिक नजाऔँ र तर्न खोज्ने काम नगरौँ।
🔹 भारी वर्षा हुँदा अनावश्यक यात्रा नगर्नु राम्रो हुन्छ।
🔹 स्थानीय प्रशासन र आधिकारिक मौसम सूचनालाई नियमित रूपमा हेर्दै गरौँ।
🔹 पानी पर्न थालेपछि जोखिम बढेमा ढिला नगरी सुरक्षित ठाउँतर्फ लागौँ।

आत्तिनु पर्दैन, तर लापरबाही पनि नगरौँ। समयमै तयारी गरौँ, सुरक्षित रहौँ।

➡️ साभार

19/09/2026

प्रधानमन्त्रीको आजको सम्बोधनमा के छ?

09/09/2026

भदौ २३…
एक वर्ष बितिसकेछ...
समय बित्यो, तर त्यो दिनको पीडा र आवाज अझै उस्तै छ। 💔
जसले देशका लागि आफ्नो ज्यान दिए,उनीहरूलाई सम्झिरहनेछौँ।बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ। 🇳🇵🕊️

07/09/2026

05/09/2026

परिवारले काजकिरिया गरिसकेको थियो… तर एघारौँ दिनमा उहाँ जीवितै भेटिनुभयो!

05/09/2026

परिवारले काजकिरिया गरिसकेको थियो… तर एघारौँ दिनमा उहाँ जीवितै भेटिनुभयो!

03/09/2026

🙏🙏

03/09/2026

Address

Bagmati Coridor
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 15:00
Sunday 07:00 - 19:00

Telephone

+9779851086504

Website

Alerts

Be the first to know and let us send you an email when Timber Doors Textiles Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Timber Doors Textiles Suppliers:

Shortcuts

Share