Nebha Traders

Call Directions Website Contact the business

Nebha Traders Building better spaces with quality hardware and interior solutions. Trusted by homeowners, builders, and designers.

परम्परा पुरानो हुन सक्छ, तर तपाईंको घरको hardware किन पुरानो नै रहने? 😉इन्द्रजात्राको ऐतिहासिक रौनकलाई सम्मान गर्दै, आधु...
25/09/2026

परम्परा पुरानो हुन सक्छ, तर तपाईंको घरको hardware किन पुरानो नै रहने? 😉

इन्द्रजात्राको ऐतिहासिक रौनकलाई सम्मान गर्दै, आधुनिक घरका लागि आधुनिक समाधान।

Nebha Traders Ply | Door | Hardware
इन्द्रजात्रा २०८३ को शुभकामना!

विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏सीप, सिर्जना र मेहनतको सम्मान गर्ने यस पावन अवसरमा भगवान विश्वकर्माको ...
17/09/2026

विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏

सीप, सिर्जना र मेहनतको सम्मान गर्ने यस पावन अवसरमा भगवान विश्वकर्माको आशीर्वादले सबैको कार्यक्षेत्रमा सुरक्षा, सफलता र समृद्धि ल्याओस्।

सम्पूर्ण व्यवसायी, कारीगर तथा श्रमिकहरूमा हार्दिक शुभकामना।

Nebha Traders परिवार

#विश्वकर्मापूजा२०८३

हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना! परम्परा, संस्कृति र आत्मीयताको पर्व तीजले सबैको जीवनमा सुख, समृद्धि र उत्...
14/09/2026

हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना!

परम्परा, संस्कृति र आत्मीयताको पर्व तीजले सबैको जीवनमा सुख, समृद्धि र उत्साह ल्याओस्। यस विशेष अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

𝐇𝐚𝐩𝐩𝐲 𝐅𝐚𝐭𝐡𝐞𝐫'𝐬 𝐃𝐚𝐲 to the man whose love, strength, and guidance make every journey better! Thank you for building the f...
11/09/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐅𝐚𝐭𝐡𝐞𝐫'𝐬 𝐃𝐚𝐲 to the man whose love, strength, and guidance make every journey better! Thank you for building the foundation of our lives with care and dedication.

Gen-Z Shahid Diwas 2083!On this day of honoring courage, sacrifice, and selflessness, we pay our heartfelt tribute to al...
08/09/2026

Gen-Z Shahid Diwas 2083!

On this day of honoring courage, sacrifice, and selflessness, we pay our heartfelt tribute to all the brave martyrs who gave their lives for the nation.

May their contributions and sacrifices remain forever remembered in our history.

श्री कृष्ण जन्माष्टमी २०८३ को हार्दिक शुभकामना।भक्ति र आस्थाको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्...
04/09/2026

श्री कृष्ण जन्माष्टमी २०८३ को हार्दिक शुभकामना।

भक्ति र आस्थाको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। भगवान श्रीकृष्णको कृपा सधैं सबैमाथि रहिरहोस्।

#श्रीकृष्णजन्माष्टमी२०८३ #

गाईजात्राको यो पावन पर्वले सबैको मनमा खुसीयाली र जीवनमा समृद्धि ल्याओस्। परम्परा र संस्कृतिको यो चाडलाई हामी सबैले मिलेर...
29/08/2026

गाईजात्राको यो पावन पर्वले सबैको मनमा खुसीयाली र जीवनमा समृद्धि ल्याओस्। परम्परा र संस्कृतिको यो चाडलाई हामी सबैले मिलेर मनाऔं। Nebha Traders को तर्फबाट गाईजात्रा २०८३ को हार्दिक शुभकामना!
#गाईजात्रा२०८३ #संस्कृति #परम्परा

रक्षाबन्धन तथा जनै पूर्णिमा २०८३ को हार्दिक शुभकामना!माया, विश्वास र आत्मीयताको पवित्र बन्धनलाई अझ प्रगाढ बनाउने यस शुभ ...
28/08/2026

रक्षाबन्धन तथा जनै पूर्णिमा २०८३ को हार्दिक शुभकामना!

माया, विश्वास र आत्मीयताको पवित्र बन्धनलाई अझ प्रगाढ बनाउने यस शुभ अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र सद्भाव सधैं कायम रहोस्।

जनै पूर्णिमाले हाम्रो संस्कार, संस्कृति र परम्परालाई अझ समृद्ध बनाउँदै सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। Nebha Traders परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

⚽🔥 READY TO RULE THE FANTASY PITCH?The 𝐍𝐄𝐁𝐇𝐀 𝐅𝐚𝐧𝐭𝐚𝐬𝐲 𝐋𝐞𝐚𝐠𝐮𝐞 is back........and this season, it’s all about your football...
20/08/2026

⚽🔥 READY TO RULE THE FANTASY PITCH?

The 𝐍𝐄𝐁𝐇𝐀 𝐅𝐚𝐧𝐭𝐚𝐬𝐲 𝐋𝐞𝐚𝐠𝐮𝐞 is back........and this season, it’s all about your football instincts, strategy, and squad selection! 🧠🏆

Think you can spot the stars, make the right transfers, and finish at the top? Now’s your time to prove it! 👑

💰𝐅𝐑𝐄𝐄 𝐄𝐍𝐓𝐑𝐘
📌 League Code: 𝐨𝐯𝐦𝐧𝟗𝐯

🏆𝐏𝐫𝐢𝐳𝐞𝐬:
🥇 Winner: Rs. 7,000
🥈 1st Runner-up: Rs. 5,000
🥉 2nd Runner-up: Rs. 3,000
📅 Prizes will be awarded based on the final standing, so every match counts!

Every point matters. Every game can change the table. 🔥
Pick your squad. Trust your strategy. Chase the top spot!

Are you ready to become the 𝐍𝐄𝐁𝐇𝐀 𝐅𝐚𝐧𝐭𝐚𝐬𝐲 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧? ⚽
𝐍𝐄𝐁𝐇𝐀 𝐓𝐑𝐀𝐃𝐄𝐑𝐒
📍 Pepsicola (Townplanning, Sairam Chowk), Kathmandu, Nepal.
📞 Call us at +977-01-5156202

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना!नाग देवताको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षा सधैँ रहोस्। यस ...
17/08/2026

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना!

नाग देवताको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षा सधैँ रहोस्। यस पवित्र पर्वले घर-परिवारमा सकारात्मकता र मंगलमय वातावरण ल्याओस्।

शुभ नाग पञ्चमी!
#नागपञ्चमी

Address

Pepsicola Townplanning, Sairam Chowk
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+97715156202

Alerts

Be the first to know and let us send you an email when Nebha Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nebha Traders:

Shortcuts

Share