Parquet world wholesale & retail

Parquet world wholesale & retail घर तथा अफिस सफा सुन्दर र न्यानो राख्न आजै पार्केटिङ लगाउँ।

✅🙏🙏पार्केट(Laminated flooring Parquet)☎️✅ होलसेल तथा रिटेल ( पसल,घर, अफिस, होटलमा पार्केटिङ् गर्नु परेमा)✅Call:986048875...
17/03/2023

✅🙏🙏पार्केट(Laminated flooring Parquet)☎️

✅ होलसेल तथा रिटेल ( पसल,घर, अफिस, होटलमा पार्केटिङ् गर्नु परेमा)
✅Call:9860488750
✅ Location:KTM-32

🙏🙏के हो यो लेमिनेटेड पार्केट भनेको ? जता पनि यसको चर्चा छ त ! 👇️काठको धूलो (कुड) लाई मेसिनद्वारा बलियो गरी थिचेर प्लास्ट...
25/02/2023

🙏🙏के हो यो लेमिनेटेड पार्केट भनेको ? जता पनि यसको चर्चा छ त ! 👇️

काठको धूलो (कुड) लाई मेसिनद्वारा बलियो गरी थिचेर प्लास्टिक लेमिनेसन गरी यो पार्केट तयार पारिएको हुन्छ।

पुरानो कार्पेट हटाएर पार्केट राख्ने प्रबृत्ति बढेको छ । कार्पेटका विभिन्न असहजताकै कारण पार्केटमा आकर्षण बढेको हो । यसमा धूलो जम्दैन, पानी पोखिए पुछ्न सजिलो हुन्छ , खानेकुरा पोखियो भने टिप्न र सफा गर्न सजिलो छ।'

८ मिलिमिटर र १२ मिलिमिटर गरी दुई मोटाइमा यो पार्केट पाइन्छ ।

घरायसी प्रयोजनका लागि ८ मिमिको पार्केट प्रयोग गरिन्छ। त्यस्तै कार्यालय वा धेरै मानिस आवतजावत हुने, जुत्ता लगाएर हिँडिने स्थानमा १२ मिमिको प्रयोग गर्दा राम्रो हुन्छ ।

'एकले अर्कालाई लक गर्दै ओछ्याउने हुँदा यो बलियो हुन्छ। पार्केट राख्नुअघि यसको सन्तुलन मिलाउन दुई मिमिको फम राख्नुपर्छ ।

यो आठ इन्च चौडाइ र चार फिट लम्बाइमा कम्पनीबाटै तयार भएर आएको हुन्छ। भुइँमा मिलाएर राख्न लक सिस्टम हुन्छ। काठको तुलनामा सस्तो पर्ने लेमिनेटेड पार्केट धेरैको रोजाइमा परेको छ।

काठको धूलोबाट बनेकाले चिसो कोठा न्यानो राख्न र गर्मीमा शीतल पार्न सहयोग गर्दछ । लेमिनेटेड पार्केट चिल्लो र खस्रो सतह भएको पाइन्छ।

'बुढाबुढी, बालबच्चा भएका ठाउँमा चिप्लिन, लड्न सक्छन्। त्यसैले हामी खस्रो पार्केट लगाउन सल्लाह दिन्छौं,' , 'कार्यालयमा राख्दा चिल्लो नै राम्रो देखिन्छ। उपभोक्ताले आफ्नो चाहना र आवश्यकता अनुसार रोज्न सक्नुहुन्छ ।'

बारम्बार पानी पोखिने स्थान जस्तै, भान्सा, बाथरूम, बरन्डा आदिमा भने यो पार्केट लगाउनु हुँदैन। निरन्तर पानीले काठ फुलाउँछ जसले गर्दा पार्केटिङको आयुमा असर पुग्छ।

अब के सोच्नुभएको हो ? सबैले पार्केट लगाएर आफ्नो लिभिङ्ग रुम बेड रुम कस्तो दामी चिटिक्क पारिसके तपाईं भने अझै कार्पेटमा धुलो सफा गर्दा गर्दै ढाड दुखाएर बस्नु हुन्छ त ? आजै अहिले यी 👇️ नम्बरमा कल गरेर अडर गरिहाल्नुहोस ।

सम्पर्क
9860488750

Address

Kathmandu
44600

Telephone

+9779860488750

Website

Alerts

Be the first to know and let us send you an email when Parquet world wholesale & retail posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Parquet world wholesale & retail:

Share

Category