Bigul- Mustard Oil

Bigul- Mustard Oil Bigul- Mustard Oil is a flagship brand under K.L. Dugar Group, Nepal.
(1)

परम्परागत नेपाली खानाको असली र शुद्ध स्वाद अब हरेक गाँसमा। बिगुल शुद्ध तोरीको तेलले तपाईंको भान्सामा पाक्ने हरेक परिकारल...
16/05/2026

परम्परागत नेपाली खानाको असली र शुद्ध स्वाद अब हरेक गाँसमा। बिगुल शुद्ध तोरीको तेलले तपाईंको भान्सामा पाक्ने हरेक परिकारलाई दिन्छ प्रकृतिको अनुपम सुगन्ध र स्वाद। आजै आफ्नो भान्सामा बिगुल भित्र्याउनुहोस् र परिवारलाई स्वास्थ्य र स्वाद दुवैको उपहार दिनुहोस्। 💛🌾

भान्छाबाट सुरु हुन्छ मायाको स्वाद! ❤️हरेक परिकारलाई विशेष बनाउनुहोस् शुद्ध र गुणस्तरीय बिगुल तोरीको तेलको साथ। जहाँ स्वा...
09/05/2026

भान्छाबाट सुरु हुन्छ मायाको स्वाद! ❤️
हरेक परिकारलाई विशेष बनाउनुहोस् शुद्ध र गुणस्तरीय बिगुल तोरीको तेलको साथ। जहाँ स्वाद पनि छ, र स्वास्थ्य पनि।

Ever wonder why Grandma’s cooking always tasted better? The secret is in the oil. With Bigul Mustard Oil, you get that a...
07/05/2026

Ever wonder why Grandma’s cooking always tasted better? The secret is in the oil. With Bigul Mustard Oil, you get that authentic, strong aroma and bold flavor that turns a simple meal into a feast.
• ✅ 100% Pure Mustard Oil
• ✅ Strong Aroma, Strong Flavor
• ✅ Perfect for traditional curries and pickles
हातै चटाउने स्वाद, बिगुलको साथ!

बिगुल शुद्ध तोरीको तेलबिना अचार?? सोच्न पनि सकिँदैन! 🙅‍♀️आँपको होस् या कागतीको, अचारको असली स्वाद, रङ्ग र सुगन्ध त बिगुल...
04/05/2026

बिगुल शुद्ध तोरीको तेलबिना अचार?? सोच्न पनि सकिँदैन! 🙅‍♀️
आँपको होस् या कागतीको, अचारको असली स्वाद, रङ्ग र सुगन्ध त बिगुल तोरीको तेलमै छ। हजुरहरुको घरमा आजकाल कुन अचार बन्दैछ? 🥭🍋 कमेन्टमा बताउनुहोस्! 👇

समृद्धिको संवाहक र पाैरखी हातहरुलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना 🙏
01/05/2026

समृद्धिको संवाहक र पाैरखी हातहरुलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना 🙏

बुद्ध जयन्तीको अवसरमाशान्ति, सद्भाव र समृद्धिको कामना गर्दछौं।हार्दिक शुभकामना!
01/05/2026

बुद्ध जयन्तीको अवसरमा
शान्ति, सद्भाव र समृद्धिको कामना गर्दछौं।
हार्दिक शुभकामना!

के तपाईंलाई लाग्छ तोरीको तेल मुटुका लागि हानिकारक छ? यो केवल एक भ्रम हो!यथार्थ त यो हो कि बिहुल शुद्ध तोरीको तेलमा Omega...
30/04/2026

के तपाईंलाई लाग्छ तोरीको तेल मुटुका लागि हानिकारक छ? यो केवल एक भ्रम हो!

यथार्थ त यो हो कि बिहुल शुद्ध तोरीको तेलमा Omega-3 र Omega-6 फ्याट्टी एसिड हुन्छ, जसले शरीरमा Bad cholesterol घटाउन मद्दत गर्छ। स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तम विकल्प।

के तपाईंको अचारमा त्यो पुरानो घरको जस्तो स्वाद आउँदैन? सायद तपाईंको तेलमा त्यो 'बिगुल' जादु छैन! शुद्ध तोरीको तेल, जसले ...
26/04/2026

के तपाईंको अचारमा त्यो पुरानो घरको जस्तो स्वाद आउँदैन? सायद तपाईंको तेलमा त्यो 'बिगुल' जादु छैन! शुद्ध तोरीको तेल, जसले अचारलाई बनाउँछ असाध्यै मिठो र स्वस्थ।

बिगुल तोरीको तेल: असली तोरीको तेल, असली अचारको राजा। 👑

लोकतन्त्र दिवसको शुभकामना! 🇳🇵
24/04/2026

लोकतन्त्र दिवसको शुभकामना! 🇳🇵

मिलावट होइन, केवल प्राकृतिक शुद्धता ! 🏡💛हामी सबैसँग बिगुल तोरीको तेलको एउटा कहानी हुन्छ – आमाको मिठो हातको दाल-भात, हजुर...
22/04/2026

मिलावट होइन, केवल प्राकृतिक शुद्धता ! 🏡💛
हामी सबैसँग बिगुल तोरीको तेलको एउटा कहानी हुन्छ – आमाको मिठो हातको दाल-भात, हजुरआमाको अचार, वा दिदीको घरमै बनाएको तरकारी । 😋 के तपाईंसँग पनि त्यस्तै कहानी छ ?

आजै बिगुल तोरीको तेलको मीठो र शुद्ध स्वाद अनुभव गर्नुहोस् !

The perfect crunch for every craving! Inspired by purity- Bigul Pure Mustard oil.
18/04/2026

The perfect crunch for every craving! Inspired by purity- Bigul Pure Mustard oil.

Address

Charkhal, Dillibazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bigul- Mustard Oil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bigul- Mustard Oil:

Share