Interior Points Pvt.Ltd

Interior Points Pvt.Ltd Transforming Spaces, Creating Dreams – Interior Points Pvt. Ltd
(1)

Interior Points is a full-service architectural design firm that takes an eco approach to its inventive array of project.

Interior Points परिवारबाट सबै आमाहरूमा हार्दिक शुभकामना।यस विशेष दिनले हरेक घरमा प्रेम, न्यानोपन र आत्मीयता अझ सुन्दर बन...
17/04/2026

Interior Points परिवारबाट सबै आमाहरूमा हार्दिक शुभकामना।

यस विशेष दिनले हरेक घरमा प्रेम, न्यानोपन र आत्मीयता अझ सुन्दर बनाओस्।

#मातातीर्थऔँसी

17 years of trust, quality, and meaningful connections. Interior Points को १७औं वार्षिकोत्सवको यस विशेष अवसरमा, हाम्रो य...
15/04/2026

17 years of trust, quality, and meaningful connections.

Interior Points को १७औं वार्षिकोत्सवको यस विशेष अवसरमा, हाम्रो यो यात्रामा साथ, विश्वास र माया दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूको निरन्तर साथ र भरोसाले नै हामीलाई यहाँसम्म सफलतापूर्वक ल्याएको हो।

विगत १७ वर्षदेखि जस्तै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, समर्पण र गुणस्तरका साथ तपाईंहरूको अपेक्षा पूरा गर्ने हाम्रो प्रतिबद्धता सदैव कायम रहनेछ।

यस अविस्मरणीय यात्राको हिस्सा बन्नु भएकोमा धन्यवाद।

नयाँ वर्ष २०८३ को शुभ अवसरमा Interior Points Nepal परिवारको तर्फबाट तपाईं र तपाईंको पूरै परिवारलाई शुभकामना ! यो नयाँ वर...
13/04/2026

नयाँ वर्ष २०८३ को शुभ अवसरमा Interior Points Nepal परिवारको तर्फबाट तपाईं र तपाईंको पूरै परिवारलाई शुभकामना !
यो नयाँ वर्षले तपाईंको जीवनलाई थप सुन्दर, थप खुशीमय बनाओस् ।

13/04/2026

१७ वर्षको अटुट यात्रा - हरेक space लाई सुन्दर, कार्यात्मक र अर्थपूर्ण बनाउँदै।

Interior Points Nepal को १७औं वार्षिकोत्सवमा हार्दिक आभार - हाम्रा प्रत्येक ग्राहक, सहयोगी र शुभचिन्तकहरूलाई। तपाईंहरूको विश्वास र माया नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो।

Interior Points Nepal को १७ औं वार्षिकोत्सवको विशेष अवसरमा हाम्रा सम्पूर्ण ग्राहक, सहयोगी र शुभचिन्तकहरूप्रति हार्दिक आभ...
12/04/2026

Interior Points Nepal को १७ औं वार्षिकोत्सवको विशेष अवसरमा हाम्रा सम्पूर्ण ग्राहक, सहयोगी र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

यी १७ वर्षको यात्रामा तपाईंहरूको विश्वास र साथ नै हाम्रो सबैभन्दा ठूलो शक्ति रह्यो।
आगामी दिनहरूमा पनि उत्कृष्ट design र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता कायम रहनेछ।

धन्यवाद! 🎉🙏

Since 2010, Interior Points Nepal has been crafting living spaces that perfectly blend comfort, elegance, and timeless s...
10/04/2026

Since 2010, Interior Points Nepal has been crafting living spaces that perfectly blend comfort, elegance, and timeless style.

Trusted by countless homes and businesses across Nepal, our expert team brings precision, creativity, and quality to every corner of your space.

Executive Office Interior CompletedA modern, clean, and highly functional workspace designed with precision by Interior ...
06/04/2026

Executive Office Interior Completed

A modern, clean, and highly functional workspace designed with precision by Interior Points Pvt. Ltd.

📍 Shankhamul, Kathmandu
📞 014792725 / 9801013123

02/04/2026

अवधारणादेखि निर्माणसम्म, सबै Interior Points Nepal सँग।
Whether it's your home, office, or commercial space, we transform your space into something extraordinary.

Our expert team brings your vision to life with precision, creativity, and passion.
Your dream space is just one call away!
📞 01-4792725 | +977 9801013123
📍New Baneshwor, Shankhamul Marg

Where little minds come to dream big. Interior Points Nepal designed Millsberry School's spaces to be as vibrant and wel...
31/03/2026

Where little minds come to dream big.
Interior Points Nepal designed Millsberry School's spaces to be as vibrant and welcoming as the young learners who fill them -because a great education starts with a great environment.
📞 01-4792725 | +977 9801013123
📍New Baneshwor, Shankhamul Marg

27/03/2026

🚧 Work in Progress at Ullens School!

खुमलटारस्थित Ullens School को लाइब्रेरी र कम्प्युटर ल्याब अब अत्याधुनिक र इनोभेटिभ स्पेस बन्ने क्रममा छ।
हामीले हरेक स्पेसलाई आकर्षक, व्यवस्थित र प्रयोगमैत्री बनाउँदै, विद्यार्थीहरूको सिकाइ अनुभव अझ प्रभावकारी बनाउने लक्ष्य राखेका छौं।

✨ तपाईंको अफिस, घर वा विद्यालयको इन्टेरियर पनि रूपान्तरण गर्न चाहनुहुन्छ?
Interior Points Nepal सम्झनुहोस् — जस्तो नाम, त्यस्तै उत्कृष्ट काम।

📞 01-4792725 | +977 9801013123
📍 Baneshwor, Shankhamul Marg

भगवान श्री रामको जन्मदिवस, हिन्दु धर्मग्रन्थ अनुसार अधर्मको पराजय र धर्मको स्थापना स्वरुप मनाईने पर्व राम नवमीको हार्दिक...
27/03/2026

भगवान श्री रामको जन्मदिवस, हिन्दु धर्मग्रन्थ अनुसार अधर्मको पराजय र धर्मको स्थापना स्वरुप मनाईने पर्व राम नवमीको हार्दिक शुभकामना।

Address

Baneshwor, Shankhamul Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714792725

Alerts

Be the first to know and let us send you an email when Interior Points Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Interior Points Pvt.Ltd:

Share