Shivam Furniture and maintenance service

Shivam Furniture and maintenance service Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shivam Furniture and maintenance service, Home decor, Banasthali, Kathmandu.

20/02/2026

Offer! Offer!! Offer!!!
Shivam Sofa and Furniture Hub मा यहाहरुलाइ स्वागत छ

अब पुरानो डिजाइनको सोफा लाई Bye-bye भन्नुहोस् र नयाँ स्टाइलिश Bed come corner sofa लाई अपनाउनुहोस , यो सोफा आवश्यकता अनुसार Bed मा परिणत गर्न सकिन्छ, त्यसैले दिनमा बस्न मिल्ने, रातमा आनन्दसङ 2 जना सुत्न मिल्ने – दुई काम एउटै सोफा ले गर्छ।
अब सोफा र बेडमा अलग अलग लगानी गर्नुपर्ने छैन।
यो सोफा उच्च गुणस्तर र 10 वर्षको ग्यारेन्टी सहित निर्माण गरिएको छ। ग्राहकहरुको आवश्यकता अनुसार विभिन्न फरक Design र 20 भन्दा बढी color option उपलब्ध छन्, तपाईंको घरको इन्टेरियर अनुसार छनोट गरेर लिन सक्नुहुन्छ अथवा साइज नापेर order अनुसार पनि बनाउन सकिन्छ।
तपाईंहरु को घरमा भयको पुरानो सोफाको उचित मुल्य दियर exchange पनि गर्नेछौं,

अत्यन्तै सुविधाजनक यो सोफा kathmandu, lalitpur र भक्तपुर मा Free Home Delivery हुन्छ, र थोरै charge लियर valley बाहिर पनि delivery गरिन्छ।

यो अवसर सीमित समयको लागि मात्र हो, त्यसैले ढिला नगरी आजै सम्पर्क गर्नुहोस् र आफ्नो अर्डर सुरक्षित गर्नुहोस्।
स्थान: Jarankhu, Kathmandu, 2km from Balaju ring road.
सम्पर्क नम्बर: 9820150991 / 9820150993

12/01/2026

price, Best Quality!
#18000 मा जुनसुकै सोफा तपाईंको घरमै फ्री डेलीभरि।
Visit गरेर पनि लिन सक्नुहुन्छ,
#15 भन्दा धेरै कलर Option,
Nepal Delivery with charges
stock,
Available
982-0150991 9820150993

31/12/2025

ग्राहकहरुको आवश्यकता अनुसारको गुणस्तर भएको अत्याधुनिक प्रबिधि बाट बनाइएको, बिशेष छुट सहित बुक गर्नुहोस र आफ्नो order सुरक्षीत गर्नुहोस् । सम्पर्क 982-0150991

08/12/2025

#अफर! अफर!! अफर!!! तपाईं हरुको घर तथा अफिसमा चाहिने सम्पुर्ण फर्निचर तथा सोफा हरु सुपथ मुल्यमा अब अफर मुल्यमा लिनुहोस। 20 देखि 30% सम्म छुट प्राप्त गरि आफ्नो घरलाइ लक्जरिएस बनाउनुहोस। साथै पुरानो सोफा दियर नयाँ लिनुहोस। सम्पर्क 982-0150991 9820150992

05/11/2025

Best Selling Offer, 15000 Only.

19/10/2025

#लाइक, #कमेन्ट र #सेयर गर्नुहोस, सोफा उपहार पाउनुहोस,
#अफर! अफर!! अफर!!! तपाईं हरुको घर तथा अफिसमा चाहिने सम्पुर्ण फर्निचर तथा सोफा हरु सुपथ मुल्यमा अब अफर मुल्यमा लिनुहोस। 20 देखि 30% सम्म छुट प्राप्त गरि यस्पालीको चाडपर्वमा खुलेर रमाउदै आफ्नो घरलाइ लक्जरिएस बनाउनुहोस। साथै पुरानो सोफा दियर नयाँ लिनुहोस। सम्पर्क
982-0150992
9820150994

04/03/2025

अफर! अफर!! अफर!!! तपाईं हरुको घर तथा अफिसमा चाहिने सम्पुर्ण फर्निचर तथा सोफा हरु सुपथ मुल्यमा अब अफर मुल्यमा लिनुहोस। 20 देखि 30% सम्म छुट प्राप्त गरि यस्पालीको चाडपर्वमा खुलेर रमाउदै आफ्नो घरलाइ लक्जरिएस बनाउनुहोस। साथै पुरानो सोफा दियर नयाँ लिनुहोस। सम्पर्क
982-0150993
9820150994

Address

Banasthali
Kathmandu

Telephone

+9779749875680

Website

Alerts

Be the first to know and let us send you an email when Shivam Furniture and maintenance service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category