16/09/2026
बडा दशैंको पावन अवसरमा विशेष छुट अफर! 🎉
काठमाडौं उपत्यकाभित्र तपाईंको घर, अफिस, वा दोकानलाई आकर्षक र आधुनिक लुक दिनका लागि सबै प्रकारका सिलिङ तथा बोर्ड वर्कमा विशेष सहुलियत!
हाम्रा सेवाहरू:
Gypsum False Ceiling: नयाँ र आकर्षक डिजाइनका फल्स सिलिङ।
2x2 Grid Ceiling: अफिस, हस्पिटल र व्यावसायिक ठाउँका लागि उपयुक्त।
PVC Ceiling: चिसो र ओस आउने ठाउँका लागि वाटरप्रुफ तथा टिकाउ सिलिङ।
Cement Board Work: बलियो र भरपर्दो वाल तथा सिलिङ सोलुसन।
हाम्रा विशेषताहरू:
अनुभवी र दक्ष प्राविधिकद्वारा उच्च फिनिसिङ।
गुणस्तरीय सामग्रीको प्रयोग।
दशैंको अवसरमा बजार मूल्यभन्दा विशेष छुट।
नयाँ सिलिङ हाल्न वा पुरानो मर्मत गर्न आजै सम्पर्क गर्नुहोस्!
सम्पर्क नम्बर: (9707954092)
सेवा क्षेत्र: काठमाडौं उपत्यका भरि