Baniya Bhada Pasal बानियाँ भाँडा पसल

  • Home
  • Nepal
  • Lalitpur
  • Baniya Bhada Pasal बानियाँ भाँडा पसल

Baniya Bhada Pasal बानियाँ भाँडा पसल चापागाउँ को भाँडा पसल

बाल्ट्रा थरमसले तातो पानीलाई 24 घण्टासम्म तातो राख्छ 💧✅ स्टेनलेस स्टील – मजबुत र टिकाउ✅ लिक–प्रूफ डिजाइन – झोलामा पनि नच...
06/11/2025

बाल्ट्रा थरमसले तातो पानीलाई 24 घण्टासम्म तातो राख्छ 💧

✅ स्टेनलेस स्टील – मजबुत र टिकाउ
✅ लिक–प्रूफ डिजाइन – झोलामा पनि नचुहिने
✅ तापक्रम जोगाउने अत्याधुनिक इन्सुलेशन
✅ घर, अफिस वा यात्रा – जहाँ गए पनि साथ दिने।

22/09/2025

आज जमरा छर्ने दिन अर्थात् घटस्थापना। नवरात्रिको सुरुवात आजबाट भयो । यही जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् । बडा दसैँको मङ्गलमय शुभकामना ।

14/01/2025
10/11/2024

विवाहका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडाहरु स्पेसल छुट सहित उपलब्ध छन् ।

नयाँ बर्ष २०८१ सालको सम्पूर्णमा शुभकामना।
12/04/2024

नयाँ बर्ष २०८१ सालको सम्पूर्णमा शुभकामना।

नयाँ वर्ष २०८१ साल को हार्दिक मङ्गलमय शुभकामना।
11/04/2024

नयाँ वर्ष २०८१ साल को हार्दिक मङ्गलमय शुभकामना।

10/04/2024

★★★★★ · Home goods store

हिटर र पानी तताउने इलेक्ट्रीक जग सर्वसुलभ रेटमा उपलब्ध छ।
22/01/2024

हिटर र पानी तताउने इलेक्ट्रीक जग सर्वसुलभ रेटमा उपलब्ध छ।

शुभ विवाहको लागि चाहिने भाँडाकुँडा सुपथ मुल्यमा उपलब्ध गराउनेछौँ।   Ram Bahadur Baniya
18/01/2024

शुभ विवाहको लागि चाहिने भाँडाकुँडा सुपथ मुल्यमा उपलब्ध गराउनेछौँ।
Ram Bahadur Baniya

Address

Chapagaun, Godawari Municipality
Lalitpur

Telephone

+9779841467078

Website

Alerts

Be the first to know and let us send you an email when Baniya Bhada Pasal बानियाँ भाँडा पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baniya Bhada Pasal बानियाँ भाँडा पसल:

Share