Shakya Bhandar

Shakya Bhandar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shakya Bhandar, Kitchen/Cooking, Pokhar.

28/07/2026

New Nepali Bhajan 2017/2074 "Buddha Ko Saranma Jaao Hami" by Som Ba...

18/06/2026
14/04/2026
नमो बुद्धाय । नमो धर्माय। नमो संघाय ।एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन २०८२ लाई सभ्य, भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्...
18/02/2026

नमो बुद्धाय । नमो धर्माय। नमो संघाय ।

एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन २०८२ लाई सभ्य, भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने पवित्र उद्देश्यका साथ अष्ट्रेलियाबाट विशेष रूपमा नेपाल आइपुग्नु भएका प्रिय भान्जा श्री बुद्ध गुभाजु ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
उहाँलाई सम्मेलनको मञ्च सजावट उपसमितिको संयोजक, बिहानको भोजन उपसमितिको संयोजक, ब्यानर व्यवस्थापनको सह–संयोजक तथा मूल भोजन व्यवस्थापन उपसमितिको सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारीहरू प्रदान गरिएको थियो। प्रत्येक जिम्मेवारीलाई उहाँले पूर्ण समर्पण, अनुशासन र उत्साहका साथ निर्वाह गरी सम्मेलनको गरिमा अझ उच्च बनाउन अमूल्य योगदान पुर्‍याउनु भयो।
त्यसैगरी उहाँकी धर्मपत्नी श्रीमती सरस्वती गुभाजु ज्यूले पनि भोजन व्यवस्थापन उपसमितिको सदस्यका रूपमा अत्यन्त सक्रिय, जिम्मेवार र सहयोगी भूमिका निर्वाह गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौं। उहाँहरूको संयुक्त सक्रियता, समर्पण र मैत्रीभावले सम्मेलनलाई पूर्ण सफलता दिलाउन महत्वपूर्ण आधार तयार गर्‍यो।
अब पुनः अष्ट्रेलिया प्रस्थान गर्नु हुने यस अवसरमा उहाँहरूको शुभयात्राको मंगलमय कामना गर्दै आज सगुनको कार्यक्रममार्फत सम्मान, शुभेच्छा र हार्दिक धन्यवाद अर्पण गरिएको छ।
बुद्ध, धर्म र संघको अनुपम कृपा सदा उहाँहरूको जीवनमा रहिरहोस्। जहाँ रहे पनि धर्मसेवा, करुणा र मैत्रीभावको उज्यालो फैलाउँदै सफलताको शिखर चुमिरहनुहोस् भन्ने हार्दिक मंगलकामना व्यक्त गर्दछौं।
धन्यवाद।
मैत्रीभाव सहित।
भरत राज शाक्य
अध्यक्ष ज्ञानमाला संघ
धर्मशिला बुद्ध विहार,पोखरा

Address

Pokhar

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779846025653

Website

Alerts

Be the first to know and let us send you an email when Shakya Bhandar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share