The Antique Store And Decor House

The Antique Store And Decor House remember us for interior decor /wallpaper/wall grass/wall foam

18/01/2026
29/12/2025

New arrivals #

10/12/2025

2500 पर्ने wallpaper अब मात्र 1600 मा, त्यो पनि fitting chrage सहित...!

yes, Newraod मा रहेको Antique Store & Decor House मा अब तपाईले 1600 मा नै wallpaper हरू पाउनुहुनेछ।

जुन चाहिँ तपाईले घर,अफिस,होटल,रेस्टुरेन्ट,पार्टि प्यालेस,कफिशप, बुटिकहरूमा प्रयोग गरी नयाँ स्वरूप दिन सक्नुहुनेछ। किनभने यहाँ 500 भन्दा बढि, high quality का विभिन्न design का wallpaper हरू पाईन्छ...

1 पटक लगाए पछि 10 वर्ष सम्म ढुक्क हुने अनि आफुलाई मन पर्ने जस्तोसुकै design पनि लगाउन सकिने, त्यो पनि छोटो समयमै। रङहरू लगाउन झनझट लाग्नेहरूलाई त यो सबैभन्दा भन्दा best idea नै हो।

अनि यहाँ Wallpaper मात्र होईन, Wall Foam, Crystal Frame, Wall Grass, Kitchen Sticker, Wall Clock, Statue लगाएत Canvas जस्ता सजावटका धेरै कुराहरू पनि पाउनुहुनेछ।

पोखराको सबैभन्दा पहिलो अनि पुरानो walpaper shop मा यति नपाउने त कुरै भएन...

so यदि तपाई पनि एकदमै reasonable price मा यस्तै खालको wallpaper अथवा home decor का सामाग्रीहरू खोजिराख्नुभएको छ भने Antique Store & Decor House पक्कै पनि तपाईको लागि best options हुनसक्छ। जुन चाहिँ pokhara newroad kantipur dental को opposite मा रहेको छ।

03/12/2025

⚠️ कमसल Wallpaper बाट सावधान हुनुहोस्!
⚠️ कम GSM को Wallpaper देखी पनि सचेत रहनुहोस्!

आफ्नो घरको वास्तविक सुन्दरता र दीर्घकालीन मजबुतीका लागि
👉 Antique Store & Decor House बाट मात्र Wallpaper लगाउनुहोस्।

🏆 पोखराको पहिलो Wallpaper Shop
✅ १०–१५ वर्षसम्म ढुक्क हुने गुणस्तर
✅ २५० देखि ३०० GSM सम्मका बलिया Wallpaper
✅ मूल्य : रु. १७०० देखि २००० सम्म (फिटिङ सहित)
✅ विगत ८/९ वर्षदेखि भरपर्दो सेवा

हामीसँग उपलब्ध सामग्रीहरू :
• Wallpaper
• Wall Foam
• Crystal Frame
• Wall Grass
• Kitchen Sticker
• Wall Clock
• Statue
• Flower Pot
• Murals
• Canvas

घर सजावटको लागि भरपर्दो नाम —
✨ Antique Store & Decor House ✨
📍 पोखरा

सुन्दरता, गुणस्तर र भरोसाको संगम।

25/11/2025

⚠️ कमसल Wallpaper बाट सावधान हुनुहोस्!
⚠️ कम GSM को Wallpaper देखी पनि सचेत रहनुहोस्!

आफ्नो घरको वास्तविक सुन्दरता र दीर्घकालीन मजबुतीका लागि
👉 Antique Store & Decor House बाट मात्र Wallpaper लगाउनुहोस्।

🏆 पोखराको पहिलो Wallpaper Shop
✅ १०–१५ वर्षसम्म ढुक्क हुने गुणस्तर
✅ २५० देखि ३०० GSM सम्मका बलिया Wallpaper
✅ मूल्य : रु. १७०० देखि २००० सम्म (फिटिङ सहित)
✅ विगत ८/९ वर्षदेखि भरपर्दो सेवा

हामीसँग उपलब्ध सामग्रीहरू :
• Wallpaper
• Wall Foam
• Crystal Frame
• Wall Grass
• Kitchen Sticker
• Wall Clock
• Statue
• Flower Pot
• Murals
• Canvas

घर सजावटको लागि भरपर्दो नाम —
✨ Antique Store & Decor House ✨
📍 पोखरा

सुन्दरता, गुणस्तर र भरोसाको संगम।

16/11/2025

Wallpapers on sale
# new road pokhara side of kantipur dental hospital

13/11/2025

Make your wall beautiful 😻 installation pokhara store and decor house

16/09/2025

New arrivals

#

Address

Newroad Opposite Of Global Ime Bank
Pokhara
977

Telephone

+9779846044597

Website

Alerts

Be the first to know and let us send you an email when The Antique Store And Decor House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Antique Store And Decor House:

Share