01/07/2024
१ महिने वनज्य वस्तु अन्तर्गतको महिला दिदीबहिनीहरुको लागि तालिम कार्यक्रम सम्पन्न!!!..........................................................
मिति २०८१ साल जेठ १५ गते समुद्घाटन गरि सुरुवात गरेको १ महिने महिला दिदीबहिनी लक्षित तालिम कार्यक्रम हिजो मिति २०८१ असार १६ गते समापन भएको छ।
तालिम अवधिभरि निष्ठाका साथ तालिममा सक्रिय सहभागी हुनुभएका दिदीबहिनीहरु प्रति हार्दिक धन्यवाद।यो सिकाईलाई उद्दमसंग,स्वरोजगारसंग जोडी अगाडि बढ्नुहुनेछ भन्ने पूर्ण विश्वास राखेका छौँ।
आयोजकः ग्रिन कर्णाली कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर