12/17/2025
तीन करोड नेपालीको मन मूटुकीं ढुकढकी चर्चित नायीका (मोडेल) केकी दीदी लाई जन्मदिनको करोड़ करोड़ सफलताको शुभकामना
अत्यन्तै सुशील व्यवहारकी धनी कलाकारितामा हुने सम्पूर्ण गुणले भरिपूर्ण चर्चित नायीका (मोडेल)प्यारो दीदी केकी अधिकारी ज्युलाई जन्मदिनको अनमोल शुभकामना। यसरी नै गीतसंगीतको यात्रामा सहयात्रा गर्न पाइयोस दीदी। Happy Birthday keki dd
जन्मदिनको अनगिन्ती शुभकामना दिदी हजुर। सधैं सु-स्वास्थ्य,सुख, शान्ति, समृद्धि, पदोन्नति र उत्तरोत्तर प्रगतिको कामना गर्दछु🎂💐💝🎉🙏
मेरो प्यारो दीदी जन्मदिनको शुभकामना
100 बर्षा बाँचनू साथै मेरो अायु पनि हजुर नै लागोस
💕💕💕💕 Manny manny happy returns off the day happy birthday too u keki dd hajur 🌹🌷🌷🌷❤️❤️💕💕💕❤️❤️🌹🌹🌹💕💕❤️
जन्म दिनको करोड़ करोड़ सफ़कताको शुभकामना सधै यसरी नै हाँसी खूसी रहनु जन्म दीनको शुभकामना I miss you keki dd hajur ☺️❤️💕💕❤️💕❤️💕❤️💕💕