Sagun Plywood

Sagun Plywood Sagun Ply is a premium brand in the Nepalese plywood industry since 1994. With a brand tagline सबै सहन्छ, वर्षै रहन्छ

We are committed to provide international quality products to our customers. Our continuous effort towards achieving excellence helped us to gain a significant position in Nepali market. You can trust us by unfolding your vision to us and we will help you to convert your dreams into reality. We not only offer quality products but also ensure best of business relation, and after sales service activ

ities. All our manufacturing is based on eco-friendly substances as we value each tree as a gift of nature of mankind. Our prices are extremely competitive in compliance with other International Standards.

आमा को मुख हेर्ने दिन तथा मातातिर्थ औंसीको हार्दिक शुभकामना 💐आमाको माया, ममता र आशीर्वादले सधैं जीवन उज्यालो बनाओस्।सगुन...
17/04/2026

आमा को मुख हेर्ने दिन तथा मातातिर्थ औंसीको हार्दिक शुभकामना 💐आमाको माया, ममता र आशीर्वादले सधैं जीवन उज्यालो बनाओस्।
सगुन प्लाइ परिवारबाट शुभकामना ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!शोगुन प्लाइ परिवारको तर्फबाट तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
शोगुन प्लाइ परिवारको तर्फबाट तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

घोडेजात्राको उत्साह, परम्परा र गौरवलाई मनाउँदै 🐎✨सबैमा घोडेजात्राको शुभकामना।
18/03/2026

घोडेजात्राको उत्साह, परम्परा र गौरवलाई मनाउँदै 🐎✨
सबैमा घोडेजात्राको शुभकामना।

नारी शक्ति, साहस र समर्पणको प्रतीक हुन्। घर, समाज र राष्ट्र निर्माणमा महिलाहरूको योगदान अतुलनीय छ।यस अन्तर्राष्ट्रिय महि...
08/03/2026

नारी शक्ति, साहस र समर्पणको प्रतीक हुन्। घर, समाज र राष्ट्र निर्माणमा महिलाहरूको योगदान अतुलनीय छ।

यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै महिलाहरूलाई सम्मान, कृतज्ञता र शुभकामना। 🌸

माया, मित्रता र उमंगले भरिएको यो होलीमा, सगुन प्लाई परिवार तर्फबाट सबैलाई हार्दिक शुभकामना! 🤗✨
02/03/2026

माया, मित्रता र उमंगले भरिएको यो होलीमा, सगुन प्लाई परिवार तर्फबाट सबैलाई हार्दिक शुभकामना! 🤗✨

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵 ✨
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵 ✨

नयाँ वर्ष, नयाँ सुरुवात।शान्ति, समृद्धि र खुशीयालीले भरिएको ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 😊✨
18/02/2026

नयाँ वर्ष, नयाँ सुरुवात।
शान्ति, समृद्धि र खुशीयालीले भरिएको ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 😊✨

भगवान शिवको आशीर्वादले सबैको जीवनमा शक्ति, स्थिरता र समृद्धि ल्याओस्।महाशिवरात्रिको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।...
15/02/2026

भगवान शिवको आशीर्वादले सबैको जीवनमा शक्ति, स्थिरता र समृद्धि ल्याओस्।
महाशिवरात्रिको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना। 😇

शहीद दिवसको हार्दिक स्मरण। 🙏
30/01/2026

शहीद दिवसको हार्दिक स्मरण। 🙏

28/01/2026

ग्राहकहरुलाई सजिलो र पारदर्शी जानकारी दिनको लागि, अब हाम्रो पुष पछिका प्लाइहरुमा QR स्टिकर उपलब्ध भएको छ। कार्पेण्टर साथीहरुले सगुन सारथी एपबाट QR स्क्यान गरेर प्लाइको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नु हुनेछ। 🤗

सगुन सारथी एप: https://play.google.com/store/apps/details?id=com.crm_sagun

24/01/2026

राष्ट्रिय घर निर्माण फेस्ट २०८२ मा आउनु भएका एक आगन्तुकलाई हामीले केही प्रश्न सोधेका थियौं। सगुन प्लाई सम्बन्धमा उहाँको अनुभव र प्रतिक्रिया कस्तो रह्यो हेरौं। 👇🏼

Address

Dhalkewar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801304552

Alerts

Be the first to know and let us send you an email when Sagun Plywood posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share